
शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ५ घण्टा बत्ति काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र काठमाडौंको बालाजु वितरण केन्द्रभित्र पर्ने सबै स्थानमा ५ घण्टा बत्ति काटिने जनाइएको छ । ... थप हेर्नुहोस्
म्याद नाघेका वस्तु बिक्री प्रकरणमा प्रतिष्ठित व्यापारिक घराना विशाल ग्रुप तानिएको छ । म्याद गुज्रेका खाद्य वस्तुमा रिलेबलिङ गरी बजारमा पुनः बिक्री गर्न पठाउने धन्दामा विशाल ग्रुप तानिएको हो । म्याद सकिएका चकलेट, चिप्स, जुसको धुलो लगायतमा भइरहेको रिले... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, खोटाङका १, झापाका २३, ताप्लेजुङका १, तेह्रथुमका २, मोरङका ... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै एकैपटक थप १ हजार २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनासहित देशभर २ हजार ७२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या... थप हेर्नुहोस्
नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ३ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ रहेको छ । कुल संक्रमित मध्ये ७३.६ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्र... थप हेर्नुहोस्
ससुरा बुहारीको सम्बन्ध बाबु छोरीको जस्तै हो । तर यी दुईबीच पनि सोच्न नसकिने सम्बन्ध बाहिरिएको छ । पनौतीमा यस्तै सोच्नै नसकिने सम्बन्धका बारेमा खुलासा भएको हो । आफ्नै छोराको श्रीमती (बुहारी) संग ससुराको नराम्रो सम्बन्ध खुल्ने भएपछि सासुको ज्यान लिने क... थप हेर्नुहोस्
लमजुङ जिल्लामा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेहरूको सङ्ख्या पनि बढ्दो छ । कानूनमा २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउनेमध्ये १५ दशमलव ५ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । २० वर्षभ... थप हेर्नुहोस्
असोज ७ गते बुधबार साँझ बझाङको मस्टा गाउँपालिका २ मा गाईबस्तुलाई घाँस हाल्न गएकी १२ वर्षीया सम्झना विकको बलात्कार पछि हत्या भयो । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले सम्झनाको पहिले बलात्कार र त्यपछि मन्दिर भित्र रहेको त्रिशुलले रोपे... थप हेर्नुहोस्
राष्ट्रिय सभा सदस्य एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई आज पनि नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले मुद्दा सुनुवाई ग... थप हेर्नुहोस्
नेपालीहरुको महान चाड ‘दशैँ’ नजिकिँदै जादा एकपछि अर्को गर्दै दशैँका गीतहरु पनि बजारमा आउन थालेका छन् । अहिले ‘यो दशैँमा आमा आउन सकिन’ बोलको दशैँको एक अर्को गीत सार्वजनिक भएको छ । गीतमा भिम मगरले स्वर दिएका छन् भने शब्द तथा संगीतसमेत स्वयं गायक भिमक... थप हेर्नुहोस्
