
युट्युबलगायतका अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ । बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका ब... थप हेर्नुहोस्
ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा विष्णु शर्माका अनुसार पर्साका ४५ वर्षीय पुरुषको उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको हो । उनलाई साउन १७ गते ललितपुरकै स्टार अस्पतालबाट थ... थप हेर्नुहोस्
वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राती थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । संक्रमित मध्ये पर्सा जिल्लाका मात्रै १ ... थप हेर्नुहोस्
मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न ५ प्रदेशमा अहिले भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९ देखिन थालेकाले भीडभाड रोक्न र सामाजिक दूरी कायम गर्न उक्त व्यवस्था गरि... थप हेर्नुहोस्
भूकम्पले क्षति पुर्याएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम यतिबेला धमाधम भइरहेको छ । कोरोना भाइरसका कारण जारी लकडाउन गत साउन ७ गतेबाट खुला भएसँगै अहिले धरहरा पुनर्निर्माणको कामले तीव्रता पाएको हो । यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकार... थप हेर्नुहोस्
३२ जना सुरक्षाकर्मी र १ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिल गरिएको छ । आइतबार १८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एकजना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्र... थप हेर्नुहोस्
काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयका थप १० प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 'बुधबारसम्म प्रहरी प्रधान कार्यालयका ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो,' प्रहरीका केन्द्रिय प्रवक्ता कुबेर कडायतले भने, 'आज त्यो ... थप हेर्नुहोस्
एक १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोल्पाको जगदुल्ला गाउँपालिका(६ झ्याकोटस्थित भवन निर्माण सम्बन्धी काम गर्ने ठेकेदार जाजरकोट बारेकोट गाउँपालिका(६ घर भएका ३१ वर्षीय कर्णबहादुर महतरा र ... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिए... थप हेर्नुहोस्
