
नेपाल प्रहरीले आर्थिक वर्ष २०७६/०७७ मा देशभर ५ सय ५५ जनाको हत्या भएको जनाएको छ । असार मसान्तमा पुरानो आर्थिक वर्ष सकिएपछि नेपाल प्रहरीले सो आर्थिक वर्षभरको तथ्यांक तयार गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो एक वर्षमा देशभर ६ हजार २ सय ४१ जनाले... थप हेर्नुहोस्
शुल्क लिएर कोभिड–१९ आरटी-पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोकेको शुल्क भन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति पाएको एक साता नबित्दै परीक्षण शुल्क प्रतिस्वाब ... थप हेर्नुहोस्
‘भ्रष्टाचार विरोधी अभियन्ता’ श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उप–सचिव प्रेम सञ्जेल प्रायःजसो शनिबार पनि कार्यालयमा गई काम गर्छन् । कार्यालयकै कार्यरत दुईजना महिला कर्मचारीले सञ्जेलमाथि हातपात गरे । कार्यकक्षमा रहेका सञ्जेललाई महिला कर्मचारी... थप हेर्नुहोस्
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै सङ्क्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआ... थप हेर्नुहोस्
मास्क प्रयोग नगरी हिँडडुल गर्ने ३३० जनालाई तनहुँ प्रहरीले कारवाही गरेको छ । बुधबारदेखि शनिबारसम्म मास्क नलगाउनेहरूबाट ३३ हजार रूपैयाँ राजश्व पनि सङ्कलन भएको छ । प्रहरीले शनिबार १००, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार १०० जनालाई कारवाही गरेको प्रहरी नाय... थप हेर्नुहोस्
भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणे मृत्यु भएको छ । गत जुलाई १८ तारिखमा कोरोना संक्रमण पुष्टि भएपछि लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ... थप हेर्नुहोस्
जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहा... थप हेर्नुहोस्
दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना शिल गरिएको छ । संक्रमणको जोखिम बढेपछि महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाह... थप हेर्नुहोस्
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ३१ जना पुरूष र १४ जना महिला रहेका छन् । संक्रमित हुनेमा ... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । आइतबारको मौसम पूर्वानुमान जारी गर्दै मौसम विज्ञान विभागले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु वर्षा भइरहेको ज... थप हेर्नुहोस्
