राष्ट्रिय समाचार

News-Image

बहराइनबाट आयो दु:खद् खबर, २७ नेपालीमा कोरोना संक्रमण पुष्टि

  • २०७७ बैशाख ५, शुक्रबार

बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ । बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । ... थप हेर्नुहोस्

News-Image

रमेश खरेलको हाम्रो नेपाल सुशासन अभियानद्वारा प्रहरीलाई अनावश्यक बल प्रयोग नगर्न आग्रह

  • २०७७ बैशाख ५, शुक्रबार

हाम्रो नेपाल सुशासन अभियानले लकडाउनका बेला अत्यावश्यक काम परी घर बाहिर निस्केका नागरिकहरुमाथि प्रहरीले बल प्रयोग गरेको घटनामा ध्यानाकर्षण भएको जनाएको छ । अभियानका संयोजक रमेश खरेलले एक विज्ञप्ति जारी गर्दै औषधिलगायत अत्यावश्यक सामग्री खरिदका लागि ... थप हेर्नुहोस्

News-Image

जनकपुरधामको सडकमा महिलाले पैसा फाल्दै हिँडेपछि

  • २०७७ बैशाख ५, शुक्रबार

कोरोना भाइरसको त्रास रहेको समय जनकपुरधाममा दुई महिलाले सडकमै पैसा फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ महावीर चोकमा दुई महिलाले सडक र पसलको छेउमा पैसा फाल्दै भागेपछि स्थानीयवासीमा त्रास आएको छ । शुक्रवार... थप हेर्नुहोस्

News-Image

अब राजधानीका विभिन्न पार्टी प्यालेसमा तरकारी पाइने

  • २०७७ बैशाख ५, शुक्रबार

प्रायःजसो चहलपहल हुने कालीमाटी तरकारी बजार दुई सातादेखि बन्द रहेको छ । कोरोना भाइरसको जोखिम कम गर्न काठमाडौँ महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा कालीमाटी तरकारी बजारमा तरकारी तथा फलफूल बिक्री वितरण बन्द गरिएको थियो । कालीमाटी फ... थप हेर्नुहोस्

News-Image

धरानका एचए कुट्ने प्रहरीलाई कारबाही गर्न हानको माग

  • २०७७ बैशाख ५, शुक्रबार

हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले धरान उपमहानगरपालिकास्थित विष्णुपादुका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनाललाई हातपात गर्ने प्रहरीमाथि कारबाही गर्न माग गरेको छ । स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा प्रहरीले उनलाई हातपात र लाठीचार्... थप हेर्नुहोस्

News-Image

सरकारप्रति कांग्रेसको आक्रोश : कोरोनाले मात्रै होइन, भोकले पनि मृत्यु हुन्छ

  • २०७७ बैशाख ५, शुक्रबार

नेपाली कांग्रेसले लकडाउनबाट सिर्जित समस्याले काठमाडौंबाट घरतर्फ लागेकाहरुको विकराल अवस्थाको सरकारलाई ध्यानाकर्षण गराएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फेसबुक लाइभमार्फत् गरिएको पत्रकार सम्मेलनमा पैदल यात्रामार्फत् घर जानेहरु हनिमुन र पिकनिक... थप हेर्नुहोस्

News-Image

भाटभटेनीका ६ वटा शाखा आजदेखि खुल्ने

  • २०७७ बैशाख ५, शुक्रबार

भाटभटेनी सुपर मार्केटले उपत्यका भित्रका आफ्ना ६ वटा शाखा आजदेखि सुचारु गरेको छ । सरकारले लकडाउन घोषणा गरेपछि बन्द रहेका ६ शाखाहरु पर्याप्त सावधानीसहित सूचारु रुपमा सञ्चालनमा ल्याइएको भाटभटेनीले जनाएको छ । कलंकी, महाराजगञ्ज, कोटेश्वर, टंगाल, भक्तपु... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः पश्विमी वायुको प्रभावले हावाहुरीसहित वर्षा

  • २०७७ बैशाख ५, शुक्रबार

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशको पूर्वी र पश्चिमी भू–भागका साथै मध्यका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेक... थप हेर्नुहोस्

News-Image

लकडाउन उल्लंघन बढेपछि सेना परिचालन

  • २०७७ बैशाख ४, बिहीबार

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको पालना नगरी सर्वसाधारण हिँडडुल गर्न थालेपछि भैरहवा क्षेत्रमा आज देखि नेपाली सेनासहितको सुरक्षा जाँच शुरु भएको छ । जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार ... थप हेर्नुहोस्

News-Image

धार्चुला क्‍वारेनटाइनमै आमाको क्रिया बसेका वासुदेवलाई नेपाल ल्याउन गृहको पहल

  • २०७७ बैशाख ४, बिहीबार

दार्चुलास्थित घरमा आमा बितेपछि भारतको धार्चुलाको शिविरमा कोरामा बसेका वासुदेव भट्टलाई नेपाल ल्याउन गृह मन्त्रालयले पहल थालेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ । लकडाउनका कारण भारतमै अलपत्र परेक... थप हेर्नुहोस्