राष्ट्रिय समाचार

News-Image

कौसी खेतीबाट मासिक ५० करोडको तरकारी

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरका करिब एक लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक ५० करोडसम्मको तरकारी फलाउन सकिने बताएका छन् । पोखरा नगरभित्र उत्पादन हुने फोहरलाई घररघरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन... थप हेर्नुहोस्

News-Image

पहिरोले चारको मृत्यु, एक बेपत्ता, ५४ घर भत्किए

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बागलुङ जिल्लामा विपद्को घटनाबाट असारयता मात्रै चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । यस्तै जिल्लाभर ५४ घर भत्किएका छन् भने सयौँ घर पहिराको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । अविरल वर्षापछि साउन १० गते गए... थप हेर्नुहोस्

News-Image

वीरगन्जमा दुई चिकित्सकसहित ४४ नयाँ संक्रमित

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा २ जना चिकित्सकसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुईजना बारा र एकजना रौतहटका छन् । नारायणी अस्पतलामा डायलसिस गराउने ३ जना मृगौला विरामीमा पनि कोरोना पोजिटिभ दे... थप हेर्नुहोस्

News-Image

सौतेनी आमा र दिदीलाई हतियार देखाई मार्ने धम्की दिने पक्राउ

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एक थान लोड भएको भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बडिमालिका नगरपालिका(६ कोर्ध बस्ने २८ वर्षीय माने खडकालाई १ थान लोड भएको भरुवा बन्दुकसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । खड्काले आफ्नै सौतेनी आमा र दिदीलाई कुटपिट गरेको र हतियार द... थप हेर्नुहोस्

News-Image

पाटन अस्पतालमा कोरोना संक्रमितबाट एकजनाको मृत्यु

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। शुक्रबार बिहान ६५ वर्षीया महिलाको मृत्यु भएको पाटन अस्पतालले जनाएको छ । ललितपुरको थसिखेलकी उनी साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । स्टार अस्पताललाई गरिएको परीक्षणमा कोरोना पोजे... थप हेर्नुहोस्

News-Image

प्रहरी जवानको कोठाबाट बरामद भएको पहेंलो धातु के सुन हो ?

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा एक जना प्रहरी जवानको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धातु बरामद भएको छ । साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने एक किल... थप हेर्नुहोस्

News-Image

प्रहरी हेडक्वार्टरका संक्रमितको संख्या अझ बढ्यो, कति पुगे जम्मा संक्रमितको संख्या ?

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रहरी प्रधान कार्यालय, नक्सालमा थप २८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । संक्रमितहरू सबैलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ । पह... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित महिलाले जन्माइन् छोरी

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमित एक महिलाले बच्चा जन्माएकी छन् । कोरोना संक्रमण पुष्टि भएर वीरगञ्जको अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचाररत महिलाले बच्चा जन्माएकी हुन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया निवासी ३१ वर्षकी महिलाले अस्पतालमै बच्चा जन्माएको... थप हेर्नुहोस्

News-Image

बाढी पीडितको उद्धारमा खटिएका युवा मृत भेटिए

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कैलालीमा बुधबारको अविरल वर्षासँगै आएको बाढीमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ का ४० वर्षीय ईश्वर शाहको शव शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जा... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज पनि मुलुकका विभिन्न जिल्लामा भारी वर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार कैलाली, सिन्धुपाल्चोक, रुपन्देही, कास्की र गोरखा जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाले कैलालीको मोहाना, खुटिया, कान्... थप हेर्नुहोस्