
कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै जाँदा बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् । लुम्बिनी प्रादेशिक अस्पत... थप हेर्नुहोस्
अविरल वर्षापछि गएको पहिरोमा स्याङ्जामा परी ६ जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुर्दा ५ जनाको मृत्यु भएको छ । पहिरोमा परी ६० वर्षीया शानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, २८ वर्षीया उमाक... थप हेर्नुहोस्
स्याङ्जामा पहिरोले घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएका हुन् । एकजनाको शव भेटिएको र एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी ग... थप हेर्नुहोस्
नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार रात... थप हेर्नुहोस्
पाल्पामा पहिरोले पुरिएर ६ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर विहीबार पुरिएको हो । हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेप... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आज पनि अति वर्षाको सम्भावना रहेको जनाएको छ । विहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै गरेको जनाएको छ ... थप हेर्नुहोस्
आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी ... थप हेर्नुहोस्
‘खोइ आज त हाम्रो पालो नै आउँदैन न जस्तो छ, के गर्ने होला ?’ अलिकति दिक्दारी र अलिकति निराशा मिसिएको यो प्रश्न सिमसिमे पानीमा एउटा हातमा छाता ओढिरहेका सञ्जयले सँगै भएको आफ्नो साथी राकेशलाई सोधे । ‘अझै एक घण्टा बाँकी छ, पालो आइहाल्छ कि हरौं न !’ राकेशल... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४९२ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा ५० थप जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय काठमाडौं लगायत देशभर कोर... थप हेर्नुहोस्
कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलन गर्दै वितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै १ हजार १७२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६७ हजार ८०४... थप हेर्नुहोस्
