राष्ट्रिय समाचार

News-Image

भारतले धार्चुलाको बाटो किन बन्द गरेको हो ?

  • २०७७ श्रावण १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

दार्चुलाको छाङरु–तिङ्कर जाने एक मात्र घोडेटो बाटो विगत केही वर्षयता प्रयोग गर्न नमिल्ने गरी बिग्रिएपछि भारतको धार्चुलाको बाटो प्रयोग गर्न बाध्य भएका स्थानीय बासिन्दा अहिले सो मार्ग पनि बन्द भएपछि समस्यामा छन् । कोरोना भाइरसको महामारीसँगै लकडाउन ला... थप हेर्नुहोस्

News-Image

आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • २०७७ श्रावण १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

अहिले मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो पनि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम ... थप हेर्नुहोस्

News-Image

आज नाग पञ्चमी, यस्तो छ पौराणिक महत्व

  • २०७७ श्रावण १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि... थप हेर्नुहोस्

News-Image

अस्पतालले भर्ना नलिँदा एम्बुलेन्समै बिरामीको मृत्यु

  • २०७७ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका एक युवकको एम्बुलेन्समै मृत्यु भएको छ । शुक्रबार दिउँसो विराटनगरका दुई ठूला अस्पताल नोबल अस्पताल र कोशी अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका २३ वर्षका पदम राईको एम्बुलेन्समै मृत्यु भएको हो । दिउँसो साढे २ बजे एम्... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसला विरुद्ध माइतीघरमा प्रर्दशन

  • २०७७ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजाय मिनाहा गरेको भन्दै उक्त फैसलाको विरोधमा प्रर्दशन गरिएको छ । न्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै ‘नागरिक आवाज’ नामको एक समूहले शुक्रवार माइतीघर मण्डलमा प्रदर्शन गरेको छ । प... थप हेर्नुहोस्

News-Image

एक जना पनि कोरोना संक्रमित नभएका ६ जिल्ला कुन कुन हुन् ?

  • २०७७ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालको ७७ जिल्लामध्ये हाल ६ जिल्लामा कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडाजागेश्वर गौतमले जानकारी दिए । हाल कोरोना संक्रमित नभएका ६ जिल्ला भोजपुर म... थप हेर्नुहोस्

News-Image

काठमाडौँमा उपत्यकामा आज कति थपिए कोरोना ‘पोजिटिभ’ ?

  • २०७७ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा शुक्रबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ५–५ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा पछिल्लो २४ घण्... थप हेर्नुहोस्

News-Image

पवित्रामाथि एसिड प्रहार गर्नेहरु सार्वजनिक

  • २०७७ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ओखलढुंगा घर भई काठमाडौं बस्ने २२ वर्षीय युवती पवित्रा कार्कीलाई हिजो राति पौने ८ बजे सीतापाइलामा एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जना प्रहरीले आज सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयु... थप हेर्नुहोस्

News-Image

के अब मन्दिरहरु पनि खुल्छ ? के भन्छ विश्व हिन्दू महासङ्घ ?

  • २०७७ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्व हिन्दू महासङ्घले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ–मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले आज जारी गरेको विज्ञप्तिमा अन्य ... थप हेर्नुहोस्

News-Image

पार्टीमा देखिएको गतिरोध अन्त्य गर्न ओली–दाहालबीच दुई घण्टा छलफल

  • २०७७ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार दुई घण्टा छलफल भएको छ । शुक्रबार बिहान ११ बजेदेखि १ बजेसम्म दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको हो । पार्टीमा देखिएको विवाद समाधानका उपायबारे दुई अध्य... थप हेर्नुहोस्