
प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लील भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने काठमाडौं गोंगबु बस्ने २३ वर्षीय सुरज श्र... थप हेर्नुहोस्
नेपालमा सोमबार पाँच जिल्ला कोरोनामुक्त भएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पाँच जिल्ला कोरोना मुक्त भएको बताए । उनले भने, ‘नेपालमा पाँच जिल्ला कोरोना मुक्त भएका छन् भने केही जिल्लामा भने कोरोना बढ्दै गएका छन् ।’ उनका... थप हेर्नुहोस्
यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुर यातायात प्रालीले भने बस सेवा शुरु गरेको छ । सोमबारदेखि तीन वटा बसबाट सेवा शुरु गरिएको प्रालीले जनाएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक... थप हेर्नुहोस्
नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि भास... थप हेर्नुहोस्
सरकारले छ वटा निजी प्रयोगशालालाई कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका छ निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेश... थप हेर्नुहोस्
कोरोनाबाट लगभग विश्वका सबै देश प्रभावित भएका छन् । सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ भने दोश्रोमा ब्राजिल छ । त्यसैगरी तेश्रोमा हाम्रो छिमेकी राष्ट्र भारत रहेको छ । दक्षिण एसियाका आठ देशमध्ये भारत सबैभन्दा बढी प्रभावित भएको छ । हालसम्म भारतमा क... थप हेर्नुहोस्
भारतबाट दाङ हुँदै प्रवेश गरेकोे सलहको नयाँ झुण्ड प्यूठान जिल्लाका विभिन्न स्थानमा पुगेको छ । एकै समयमा ठूलो संख्यामा हुल बाँधेर उड्ने र हरियोपरियोमा बसेर त्यो सखाप पारेर मात्रै अन्यत्र हिँड्ने सलह कीरा हिजो दिउँसो भारतबाट दाङको राप्ती गाउँपालिका र गढ... थप हेर्नुहोस्
दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो । विगतमा भारतीय ब... थप हेर्नुहोस्
अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा... थप हेर्नुहोस्
पूर्व युवराज पारस शाह एक रात अस्पतालमा बिताएर डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका थिए। शुक्रबार स्वास्थ्यमा समस्या आएपछि उनी थापाथलिस्थित नर्भिक अस्पताल भर्ना भएका थिए। 'चेक अप'का लागि पुगेका उनलाई चिकित्सकले भ... थप हेर्नुहोस्
