राष्ट्रिय समाचार

News-Image

बुधबार नेकपाको चियापान, १ लाखलाई निम्ता

  • २०७६ आश्विन २८, मंगलवार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन १ लाख जनालाई निम्ता गरेको छ । नेकपाले एक लाख कार्ड प्रकाशन गरी वितरण गरेको छ भने आवश्यक तयारी पनि अन्तिम चररणमा पुर्‍याएको छ । नेकपाले असोज २९ ... थप हेर्नुहोस्

News-Image

तीन दिनमा ११० ट्याक्सी चालक नियन्त्रणमा

  • २०७६ आश्विन २८, मंगलवार

तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको जाँचका क्रममा क्रमशः ५३, २७ र... थप हेर्नुहोस्

News-Image

हल्दिवारीको भेलागुढी शहीद स्मृती पार्कमा हल्दिवारी महोत्सव हुँदै

  • २०७६ आश्विन २८, मंगलवार
  • नेत्रविक्रम बिमली

‘फेरि पनी घुम्न जाउँ, हल्दिवारी गाउँ’ भन्ने मुल नाराका साथ हल्दिवारी गाउँपालिका (झापा) को आयोजनामा काग तिहारको दिनदेखि छठ पर्वको भोलिपल्टसम्म हल्दिवारी महोत्सव हुने भएको छ । हल्दिवारी गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रूपमा चिनाउन महोत्सवको आयोजना ... थप हेर्नुहोस्

News-Image

पार्टीले कारबाही नगर्दा महराको सांसद पद यथावत

  • २०७६ आश्विन २८, मंगलवार

आफैँले राजनीनिमा नदिएको र पार्टीले पनि निष्कासन नगरेकाले बलात्कार प्रयास आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद यथावत छ। प्रतिनिधिसभा नियमावलीअनुसार उनी निलम्बित नभइसकेकाले प्रहरी हिरासतमा पनि ‘माननीय’ हैसियतमै छन्।... थप हेर्नुहोस्

News-Image

सरकार र पार्टी सञ्चालनबारे ओली र दाहालको यस्तो निष्कर्ष

  • २०७६ आश्विन २८, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टी र सरकार सञ्चालनमा स्वच्छता र सुशासन लागू गर्न सहमत भएका छन् । सरकारका मन्त्री र कर्मचारी संयन्त्रले सुशासनलाई आत्मसात् गर्न नसक्दा सरक... थप हेर्नुहोस्

News-Image

थानकोट–नागढुङ्गा सुरुङमार्ग कात्तिक पहिलो साता शिलान्यास गरिने

  • २०७६ आश्विन २८, मंगलवार

काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्गको शिलान्यास कात्तिकको पहिलो साता हुने भएको छ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले कातिक ४ गते यस सुरुङम... थप हेर्नुहोस्

News-Image

महरा र रोशनीको फरेन्सिक जाँच, रोशनीको शरीरमा लागेका चोटमा बाहिरी मानिसको संलग्नता

  • २०७६ आश्विन २८, मंगलवार

निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लाग... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् हेरफेर हुँदै, उपसभामुखलाई राजीनामा गराइँदै

  • २०७६ आश्विन २८, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गरे । ... थप हेर्नुहोस्

News-Image

सीमा नाका ४८ घण्टाका लागि बन्द हुने

  • २०७६ आश्विन २७, सोमबार

भारतसँग सीमा जोडिएका दार्चुलाका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन् । भारतमा ग्राम पञ्चायत निर्वाचन हुने भएकाले पीथौरागढ जिल्लासँग जोडिएका जिल्लाका सबै नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए । भारतमा असोज २९ ... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य अवस्था जटिल भएपछि महराको अस्पतालमै बयान लिने तयारी

  • २०७६ आश्विन २७, सोमबार

उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ । महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ । ... थप हेर्नुहोस्