राष्ट्रिय समाचार

News-Image

सुरक्षा सतर्कता अपनाएर पार्लर र सैलुन खोल्न दिनुपर्ने भन्दै प्रदर्शन

  • २०७७ असार १४, आईतवार

ब्यूटीपार्लर र सैलुन खोल्न दिनुपर्ने माग राख्दै पर्साका ब्युटीसियन र सैलुन सञ्चालकहरुले वीरगञ्जमा आइतबार प्रदर्शन गरेका छन् । सुरक्षा सर्तकता अपनाएर सैलुन र ब्यूटीपार्लर खोल्न दिनुपर्ने माग गर्दै वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरिएको हो । घण्टाघरमा ... थप हेर्नुहोस्

News-Image

क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु, के उनी कोरोना संक्रमित थिए ?

  • २०७७ असार १४, आईतवार

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ ।  बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए । उच्च र... थप हेर्नुहोस्

News-Image

चितवन आइपुग्यो सलह

  • २०७७ असार १४, आईतवार

पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा ... थप हेर्नुहोस्

News-Image

प्रदेश २ का मन्त्रीद्वारा सलह किराबाट नडराउन किसानलाई आग्रह

  • २०७७ असार १४, आईतवार

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सलह किराको प्रकोपबाट जोगिन सकिने उल्लेख गर्दै यसबाट धेरै नडराउन किसानलाई आश्वासन दिएका छन् । मन्त्री साहले आइतबार विज्ञप्ति जारी गरी सलहबाट जोगिन सकिने उपाय अपनाएर सहयोग गर्न पनि क... थप हेर्नुहोस्

News-Image

साताव्यापी कार्यक्रम गरेर मदन भण्डारीको ६९ औं जन्मजयन्ती मनाइँदै

  • २०७७ असार १४, आईतवार

जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीलाई कोरोना भाइरसको सम्भावित संक्रमणबाट सचेत हुँदै विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा मनाइँदै छ । ‘मदन भण्डारी फाउण्डेशन’ ले आज मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्ने विशेष कार्यक्रममा प्रधानमन्त्र... थप हेर्नुहोस्

News-Image

पाल्पा बुटवल सडकखण्डमा पर्ने सिद्धबाबामा पहिरोले सडक अवरुद्ध

  • २०७७ असार १४, आईतवार

लगातारको वर्षाका कारण सिद्धबाबा नजिकै पहिरो गएपछि आज बिहानैबाट सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै माथिबाट खसेको पहिरोका कारण बाटो पूणरुपमा बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल... थप हेर्नुहोस्

News-Image

पहिरोमा पुरिएर श्रीमानको मृत्यु, श्रीमती घाइते

  • २०७७ असार १४, आईतवार

गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । शनिबार राति गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाइते यमबहा... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिममा कोरोनाका कारण छ जनाको मृत्यु

  • २०७७ असार १४, आईतवार

कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचा... थप हेर्नुहोस्

News-Image

कोरोना जन्तर बनाउने र बेच्नेलाई कारवाही हुने

  • २०७७ असार १४, आईतवार

कोरोना भाइरस रोकथाम गर्ने भन्दै नेताहरुले घाँटीमा झुन्ड्याउने गरेको जन्तर (रिमुभिङ कार्ड) प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । यस्तो कार्ड विकास भइनसकेको तथा यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने भन्दै प्रयोग नगर्न मन्त्रालयले... थप हेर्नुहोस्

News-Image

कर्णालीका २१४ सङ्क्रमित डिस्चार्ज

  • २०७७ असार १४, आईतवार

कर्णाली प्रदेशका २१४ जना सङ्क्रमित स्वास्थ्यलाभ गरी घर फेर्केका छन् । यसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महि... थप हेर्नुहोस्