राष्ट्रिय समाचार

News-Image

विप्लव नेकपाका जिल्ला सेक्रेटरीसहित दुई पक्राउ

  • २०७६ भाद्र ३०, सोमबार

नेत्रविक्रम चन्द विप्लव नेकपाका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले बिर्तामोडबाट आज पक्राउ गरेको छ ।  बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प... थप हेर्नुहोस्

News-Image

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

  • २०७६ भाद्र ३०, सोमबार

काठमाडौं । नेपाल बैंक लिमिटेडले भारी मात्रामा कर्मचारीहरु पदपूर्तीको लागि दरखास्त आह्वान गरेको छ । बैंकले विभिन्न तहहरुमा विभिन्न प्रदेशका लागि छुट्टाछुट्टै दरखास्त आह्वान गरेको हो । आजदेखि असोज १९ गते सम्म अनलाइनबाट दरखास्त दिन सकिने बैंकले जनाएक... थप हेर्नुहोस्

News-Image

हवाई मार्गको विकल्प नहुँदा सयौं पर्यटक लुक्लामै अलपत्र

  • २०७६ भाद्र ३०, सोमबार

तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौं फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए ... थप हेर्नुहोस्

News-Image

नाष्टले बनायो भूउपग्रहबाट सूचना र तस्वीर खिच्ने ग्राउण्ड स्टेशन

  • २०७६ भाद्र ३०, सोमबार
  • सुभानु आचार्य

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)मा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न सूचना प्रवाह गर्ने माध्यमअर्थात् ग्राउण्ड स्टेशन निर्माणको काम सम्पन्न भएको छ । नाष्टले गत बिहीबारबाट सो ... थप हेर्नुहोस्

News-Image

भारतीय बस तनहुँमा दुर्घटना, २७ यात्रु घाइते

  • २०७६ भाद्र ३०, सोमबार

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी ... थप हेर्नुहोस्

News-Image

फास्ट ट्र्याक हुँदै काठमाडौंमा पनि पाइपलाइनबाट तेल

  • २०७६ भाद्र ३०, सोमबार

अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक)को किनारैकिनार काठमाडौंसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ । सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इ... थप हेर्नुहोस्

News-Image

चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने

  • २०७६ भाद्र ३०, सोमबार

गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशैं तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । सरकारका तर्फबाट पोखरामा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक विकास तथा पूर्वाधार विकासमन्त्री रामश... थप हेर्नुहोस्

News-Image

बाबुलाई खुकुरी प्रहार गर्ने छोरा पक्राउ

  • २०७६ भाद्र २९, आईतवार

बाबुलाई खुकुरी प्रहार गर्ने छोरा आज पक्राउ परेका छन् । स्थानीय २४ वर्षीय शिवहाङ राईले घरायसी विवादमा ५५ वर्षीय बाबु रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बेलुका भएको घटनालगत्तै फरार रहेका... थप हेर्नुहोस्

News-Image

मेलम्ची आयोजनाका श्रमिकको आन्दोलन स्थगित

  • २०७६ भाद्र २९, आईतवार

मेलम्ची खानेपानी आयोजनाको पूर्वठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट पीडित नेपाली श्रमिक, स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीका प्रतिनिधि र खानेपानी मन्त्रालयका पदाधिकारीबीच भएको वार्ताले आन्दोलनका सबै कार्यक्रम स्थगन गर्ने सहमति गरेको छ । मेलम्ची आय... थप हेर्नुहोस्

News-Image

शून्य लागत र सामाजिक सुरक्षासहित मलेसिया रोजगारी नियमित

  • २०७६ भाद्र २९, आईतवार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू)को भावनाअनुरुप मलेसिया रोजगारी नियमित भएको प्रष्ट पारेको छ । मन्त्रालयले आज एक वक्तव्य जारी गर्दै दुवै देशबीच सम्पन्न समझदारीको अक्षर र भावनाको पूर्ण कार्य... थप हेर्नुहोस्