राष्ट्रिय समाचार

News-Image

दसैंको टिकट बुकिङ खोल्न बार्गेनिङ

  • २०७६ भाद्र १९, बिहीबार

दसैको अग्रीम टिकट बुकिङ गर्ने विषयमा यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबीच बसेको बैठक एक सातापछि पुनःबस्नेगरी स्थगित भएको छ । यातायात व्यवस्था विभागमा बुधबार बसेको बैठकमा यातायात व्यावसायीहरुले आवश्यक कार्यहरु पूरा गरी एक सातापछि टिकट बुकिङको म... थप हेर्नुहोस्

News-Image

गौहत्या प्रकरणः रातारात नक्कली पत्र बनाइयो, रहस्यमय बन्दै घटना

  • २०७६ भाद्र १९, बिहीबार

दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । नेप... थप हेर्नुहोस्

News-Image

अमेरिकामा नेपालीको कर्तुतः ७ सय पटक बलात्कार, ३३८ वर्ष जेल

  • २०७६ भाद्र १९, बिहीबार

अमेरिकामा नेपालीहरु संलग्न अपराधका घटना निरन्तर बढिरहेका छन्। नेपालीहरु पक्राउ परेका अधिकांश घटना यौन र अपराधसँग जोडिएका छन्। सात सय पटक बलात्कार गरेको अभियोगमा तीन सय ३८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि अमेरिकी जेलमा छन्। उनी हुन्, जनकपुरका अजयकुम... थप हेर्नुहोस्

News-Image

अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने

  • २०७६ भाद्र १९, बिहीबार

अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ । प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगक... थप हेर्नुहोस्

News-Image

झडपमा अनेरास्ववियूका संयोजक महरसहित आठ घाइते

  • २०७६ भाद्र १८, बुधबार

प्रहरी र विद्यार्थीबीच झडप हुँदा आठ विद्यार्थी नेता घाइते भएका छन् । पक्राउ परेका विद्यार्थीलाई भेट्न जाने क्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडि साँझ ६ बजे झडप भएको थियो । झडपमा अनेरास्ववियुका संयोजक महर, नेता सुदेश पराजुली, समिक वडाल,... थप हेर्नुहोस्

News-Image

मेलम्ची आयोजना सक्दो छिटो सक्न संसदीय समितिको निर्देशन

  • २०७६ भाद्र १८, बुधबार

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको काम सक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएको छ । आयोजनाका विषयमा छलफल गर्न आज आयोजित बैठकमा सभापति भरतकुमार शाहले मेलम्ची नआउने समयसम्मका लागि वाग्मतीको पानी प्रशोधन गरी वितरण गर्न खानेपान... थप हेर्नुहोस्

News-Image

राजनीतिमा मन्त्रीकाे सकारात्मक सन्देश

  • २०७६ भाद्र १८, बुधबार

छुट्टा छुट्टे कार्यक्रममा बुद्ध एयरको जहाजबाट आज बिहान करीब ९ बजे तिर संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर गएका थिए । जब उनीहरु विमनस्थलबाट ओर्लिए सरकारी अधिकारी, सत्ता पक्ष र प्र... थप हेर्नुहोस्

News-Image

बन्न नपाई भत्कियो ग्रिनहिल सिटी हाउजिङको घर

  • २०७६ भाद्र १८, बुधबार

कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा गएरातिको वर्षाले निर्माणाधीन एउटा घर भत्काएको छ। मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले घर राति २ बजे भत्किएको हो । घरको संरचनामात्र तयार भएकाले घटनामा कुनै मानवीय क्षति भने नभएको बताइएको छ । संरचना कमजोर भएर... थप हेर्नुहोस्

News-Image

अमेरिकी फौजी किराबारे अनुसन्धान गर्न संसद्को ध्यानाकर्षण

  • २०७६ भाद्र १८, बुधबार

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद गणेश पहाडीले अमेरिकी फौजी किराका कारण खाद्यान्न नष्ट गर्ने कार्य भएको हुँदा तत्काल अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको शून्य समयमा उहाँले गत वैशाख २७ ग... थप हेर्नुहोस्

News-Image

सम्बन्धित बैंकको एटीएमबाट मात्रै कारोबार गर्न नेप्सको आग्रह

  • २०७६ भाद्र १८, बुधबार

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड ९नेप्स०ले सम्बन्धित बैंकको एटीएम तथा पस मेसिनबाट मात्रै कारोबार गर्न सर्वसाधरणलाई अपील गरेको छ । बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले चिनियाँ हृयाकरको आक्रमणपछि तत्कालका लागि अन्तर बैंक कारोबार गर... थप हेर्नुहोस्