राष्ट्रिय समाचार

News-Image

बसन्तपुरमा सरकारविरुद्ध प्रदर्शनमा उत्रेका युवा पक्राउ

  • २०७७ जेष्ठ ३०, शुक्रबार

काठमाडौँको बसन्तपुरमा सरकारविरुद्ध प्रदर्शनमा उत्रेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा सहभागी हेमराज थापालाई प्रहरीले पक्राउ गरेको हो । लकडाउनका बेला प्रदर्शन नगर्न अन्यथा पक्राउ गर्ने गृह मन्त्रालयको चेतावनीको बेवास्ता गर्दै युवाहर... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट ज्यान गएमा २० लाख दिने गाउँपालिकाको घोषणा

  • २०७७ जेष्ठ ३०, शुक्रबार

बर्दियाको बढैयाताल गाउँपालिकाले कोरोना रोकथाममा खटिने कर्मचारी स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोनाका कारण ज्यान गएमा २० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि पालिक... थप हेर्नुहोस्

News-Image

जीवितै बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

  • २०७७ जेष्ठ ३०, शुक्रबार

चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीका आफन्तले आफ्नो बिरामीको मृत्यु भएको भन्दै विहीबार तोफोड गरेका छन् । उनीहरुले अस्पतालको सघन उचारकक्ष बाहिर तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाक... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा बगाएको चालकको शव ललितपुरमा भेटियो

  • २०७७ जेष्ठ ३०, शुक्रबार

भक्तपुर नगरपालिका–१ चुनदेवीमा अरनिको राजमार्गको सर्भिस ट्र्याकमा पानी जान बनाएको ढलमा पानीको बेगले हानेर ढलभित्र छिरेका ट्रक चालकको शव ललितपुरमा भेटिएको छ । विहीबार वाग्मती गाउँपालिका–१ भुजेल भन्ने ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरी पहिचान गर्दा सिन... थप हेर्नुहोस्

News-Image

यस्तो छ, आजको मौसम पूर्वानुमान

  • २०७७ जेष्ठ ३०, शुक्रबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मुलुकका बिभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । नेपालमा स्थानीय र पश्चिमी वायुसँगै बंगालको खाडी तथा पूर्व – पश्चिम बनेको न्यून चापीय रेखाको प्रभावले दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन/चट्याङसहित ... थप हेर्नुहोस्

News-Image

कुवेतबाट फर्किएका १०२ महिलालाई भक्तपुरको होल्डिङ सेन्टरमा राखियो

  • २०७७ जेष्ठ २९, बिहीबार

कुवेतमा आममाफी पाएर आज स्वदेश फर्किएका १०२ नेपालीलाई यहाँको होल्डिङ सेन्टरमा ल्याइएको छ । नेपाली सेना वीर दल गणको समन्वयमा त्रिभुवन विमानस्थलबाट सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका–... थप हेर्नुहोस्

News-Image

नेपालमा आज १ सय ८७ जना कोरोना जितेर घर फर्किए

  • २०७७ जेष्ठ २९, बिहीबार

नेपालमा थप १ सय ८७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै कोरोना उपचारपछि घर फर्किनेको संख्या ८ सय ६१ पुगेको छ । जसमध्ये ७७४ पुरुष तथा ८७ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ७२ जिल्लामा क... थप हेर्नुहोस्

News-Image

घरासयी विवादमा नातिले गरे हजुरआमाको हत्या

  • २०७७ जेष्ठ २९, बिहीबार

डडेल्धुरामा नातीले आफ्नै हजुरआमाको हत्या गरेका छन् । गन्यापधुरा –२ कुवरगाँउका २४ वर्षीय रोशनराज गिरीले आफ्नै ७३ वर्षीया हजुरआमा राधादेवी गिरीको हत्या गरेको प्रहरीले जनाएको छ। रोशनराजले धान कुट्ने काठ ९मुसल०ले टाउकोमा हिर्काएर हजुरआमालाई घाइते बनाए... थप हेर्नुहोस्

News-Image

लामो प्रतीक्षापछि बल्लतल्ल स्वदेश फर्किए कुवेतबाट महिला कामदारहरु

  • २०७७ जेष्ठ २९, बिहीबार

जजिरा एयरलाइन्सको विमानबाट कुबेतमा रहेका केही नेपालीहरु बिहीबार स्वदेश फर्किएका छन् । जजिरा एयरको पहिलो विमान मार्फत बिहीबार कुबेतमा रहेका १६१ जना नेपाली महिला स्वदेश फर्किएका हुन् । नेपाली कामदारहरु बिहीबार मध्याहन्न जजिरा एयरको विमानमा त्रिभुवन ... थप हेर्नुहोस्

News-Image

गाइको मासु सहित ६ जना पक्राउ

  • २०७७ जेष्ठ २९, बिहीबार

दाङमा पाँच किलो गाईको मासुसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गाईको बाच्छी काटेर मासु बोरामा राखेर हिडिरहेको समयमा घोराही उपमहानगरपालिका–५ पिपलटाकुरा फुलवारी टोलबाट प्रहरीले बुधवार राती आठ बजे ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी ... थप हेर्नुहोस्