राष्ट्रिय समाचार

News-Image

सप्तरीमा पुनः ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या सय पुग्यो

  • २०७७ जेष्ठ २६, सोमबार

सप्तरीमा थप २ महिलासहित ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै सप्तरीमा एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पुनः थपिएका ७ जना संक्रमित राजविराज नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकार... थप हेर्नुहोस्

News-Image

अर्घाखाँचीमा कोभिड-१९ बाट मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० सहित ३१ जनामा संक्रमण

  • २०७७ जेष्ठ २६, सोमबार

अर्घाखाँचीमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी विजय पौडेलले यसअघि मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० जनासहित ३१ जना नयाँ संक्रमित थपिएको जानकारी दिए । ‘मृत्यु भएका युवकको सम्पर्कमा आएकासहित ३१ जनामा संक्रमण... थप हेर्नुहोस्

News-Image

दुई चिकित्सकसहित चितवनमा सोमवार एकैदिन भेटिए २० जना कोरोना संक्रमित

  • २०७७ जेष्ठ २६, सोमबार

चितवनमा आज (सोमबार) दुई चिकित्सकसहित २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर कोरोना परीक्षण प्रयोगशालामा गरिएको नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । तीमध्ये १७ जना चितव... थप हेर्नुहोस्

News-Image

बारामा तीन वर्षीया बालिकासहित थप ७ जनामा कोरोना संक्रमण

  • २०७७ जेष्ठ २६, सोमबार

तीन वर्षीय बालिकासहित बारामा थप ७ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । बाराको पचरौता नगरपालिकाका २ जना पुरुष र सुवर्ण गाउपालिकाको ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुवर्ण गाउपालिकाका कोरोना संक्रमित पुष्टि भएका ५ जना मध्ये एक ३ बर्षिय... थप हेर्नुहोस्

News-Image

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • २०७७ जेष्ठ २६, सोमबार

अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौ... थप हेर्नुहोस्

News-Image

ट्रक खोलामा खस्यो, चालकको मृत्यु

  • २०७७ जेष्ठ २६, सोमबार

भक्तपुरमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भक्तपुर महानगरिय प्रहरी परिसरका डीएसपी दिपक गिरीका अनुसार भक्तपुर ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा ५ ख ३११ नम्बरको मिनी ट्रक आइतबार राति सडकबाट खोलामा झरेको हो । चाँगुनारायण नगरपालिका-... थप हेर्नुहोस्

News-Image

श्रीमतीद्वारा श्रीमानको हत्या

  • २०७७ जेष्ठ २६, सोमबार

सल्यानमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति साढे ८ बजेतिर आफ्नै घरमा... थप हेर्नुहोस्

News-Image

खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने उपाय

  • २०७७ जेष्ठ २६, सोमबार
  • डा. रबीन्द्र पाण्डे

लकडाउन केही खुकुलो देखिएको छ । कोरोना संक्रमण अनिश्चित कालसम्म रहन सक्ने तथा हाम्रा आधारभूत आवश्यकता आजको आजै अनिवार्य भएकोले लकडाउन खुकुलो गर्नुको विकल्प छैन । हामीले के बिर्सिनु हुँदैन भने संक्रमित व्यक्तिको संख्या थोरै हुँदा हामीले लकडाउन गर्यौ... थप हेर्नुहोस्

News-Image

जोखिममा सुरक्षाकर्मी , ५३ जनामा कोरोना संक्रमण

  • २०७७ जेष्ठ २६, सोमबार

मुलुकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरू कर्तव्यपालना... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आज पनि चट्याङसहित वर्षा हुने

  • २०७७ जेष्ठ २६, सोमबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । मुलुकभर स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले मुलुकका विभिन्न भू-भागमा दिउँसो वर्षा हुने महाशाखाले जनाएको छ... थप हेर्नुहोस्