
नेपाल प्रहरीमा जनपद समूह तर्फको रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग गरेको छ । प्रहरीका भर्ना छनौट महाशाखाले ७ सय ३३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)को माग गरेको हो । माग अनुसार समावेशी आधारमा १ सय ४९ ज... थप हेर्नुहोस्
बुधवार साँझ पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दैछ । यस प्रणालीका कारण बुधवार राती देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै उच्च पहाडी तथा ... थप हेर्नुहोस्
सागर अधिकारी युवा कृषि व्यवसायीको नाम हो । उनी हाल चितवनको रामपुरस्थित कृषि तथा पशु विज्ञान विश्वविद्यालयमा स्नातक तहको अन्तिम सेमिष्टरमा अध्ययनरत छन् । उनका दौंतरीहरू कामको अवसर खोज्दै विदेशतिर पलायन भइसके र कोही जाने तयारीमा छन् । तर २१ वर्षीय अधिक... थप हेर्नुहोस्
सामाजिक सञ्जाल फेसबुकमा २०७५ माघ ११ गते एउटा अश्लील भिडियो सार्वजनिक भयो । लगनखेल–स्वयम्भू रुटको सार्वजनिक बसमा युवकले अपरिचित युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गरेको ‘घृणित’ भिडियो सार्वजनिक गरेका थिए । यस प्रकरणमा भारतमा ७ महिना बसेर के... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने निर्णय गरेसँगै विद्यार्थी संगठनहरू त्यसको तयारीमा लागिपरेका छन् । स्ववियु निर्वाचनमा भाग लिएर आफूहरू विजयी हुने सबै विद्यार्थी संगठनहरूको आ–आफ्नै दाबी... थप हेर्नुहोस्
भारतले नेपालका लागि नयाँ राजदूतमा विनय मोहनलाई नियुक्त गरेको छ । उनी यसअघि सन् २०१७ अगस्टसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए । उनले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा काम गरिसकेका छन् । सन् २०१० मेदेखि सन् २०१... थप हेर्नुहोस्
परमेश्वरको डर देखाउँदै आफ्नै अनुयायी महिलालाई तीन महिनादेखि बलात्कार गरेको आरोपमा ललितपुरबाट क्रिस्चियन धर्मका एकजना गुरु अर्थात् पास्टरलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरीय प्रहरी परिसरकी प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा सिंहका अनुसार जोश... थप हेर्नुहोस्
बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ। नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट यो पुलको निर्माण भएको हो । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्ष... थप हेर्नुहोस्
तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, महेश सन्न्यास आश्रमका पीठाधीश रमाणानान्द गिरी, अभय वेदान्त साधना कुटिरक... थप हेर्नुहोस्
संसदीय अभ्यासमा संसद प्रतिपक्षको भनिन्छ। जनताको आवाज सुन्ने थलो संसद विगत एक महिनादेखि सत्तारुढ दल नेकपाको अनिर्णयको बन्दी भएको छ। प्रचण्ड बहुमत प्राप्त नेकपाले सभामुखको उम्मेद्वार टुंगो लगाउन नसक्दा संसदको हिउँदे अधिवेशन बस्न सकेको छैन । पुस ४ गते स... थप हेर्नुहोस्
