
पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । गत २४ घण्टामा ५७ जनामा मात्रै कोरोना सङ्क्रमण देखिएको छ । विहीबार १६७ र शुक्रबार १०१ जनामा कोरोना देखिएको थियो । चौबीस घण्टामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशा... थप हेर्नुहोस्
अबदेखि एक बैंकको एटीएम कार्ड अर्को बैंकमा कारोबारमा गर्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिमार्फत चालू आर्थिक वर्षदेखि जुनकुनै बैंकमा कारोबारमा अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था गरेको छ। यसअघि बुधबारको बैंकर्स ... थप हेर्नुहोस्
सुनसरीको हरिनगरमा सशस्त्र प्रहरी र तस्करहरुको समूहबिच दोहोरो झडप भएको छ । शुक्रबार राति भएको झडपमा एक प्रहरी र एक तस्कर घाइते भएका छन् । तस्करहरुको समूहले हानेको ढुङ्गा लागेर सशस्त्र प्रहरी जवान जीवराज विशंखे घाइते भएका छन् । प्रहरीको गोली लागेर ग... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पार्टी भित्र हाल देखिएको समस्या वैचारिक–राजनीतिक नभई शीर्ष नेतृत्वमा व्यवस्थापनको कमजोरी रहेको बताएका छन् । शक्ति संघर्ष लम्बिँदै जाँदा पार्टी फुटको संघारमा पुगेको र समाधानको... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विभिन्न माग राखी सत्याग्रह गरेको 'इनफ इज इनफ' का कार्यकर्ताद्वारा सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयनका लागि कुनै पहल नगरेको भन्दै अभियानले पुनः सत्याग्रह थाल्ने भएको छ । सहमतिको १२ दिन बित्दा पनि स्वास... थप हेर्नुहोस्
मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न ३४ जिल्लामा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जारी गरेको बिहान ५ बजेको सूचनामा पछिल्लो ६ घण्टामा प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, झापा, धनकुटा, खोटाङ, भोजपुर र उ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न शिक्षा मन्त्रालयले ठोस पलह गर्न नसकेको बताएका छन् । शुक्रवार रिपोर्टस क्लव नेपालमा आयोजित साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले अनलाइन र भर्चुअल कक्षा बन्द गर्ने प्याब्सन र एनप्याब्सनको निर्णय फिर्ता लिन आग्रह गरेका छन् । शुक्रवार रिपोर्टस क्लव नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सं... थप हेर्नुहोस्
आगामी सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन शुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू-भाग खलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ । मनसुन शु... थप हेर्नुहोस्
सिरहामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका-७ प्रेमनगर बस्ने २५ वर्षीय राजेश राउतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । राउतले ती किशोरीलाई फकाई फुलाई आफ... थप हेर्नुहोस्
