
सत्तारुढ दल नेकपाले उम्मेदवार तय गर्न नसक्दा नयाँ सभामुख निर्वाचनका लागि संसद् सचिवालयले तयार गरेको कार्यतालिका प्रभावित हुने भएको छ । नेकपाले निर्णय गर्न नसक्दा शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गर्ने सच... थप हेर्नुहोस्
चालु आर्थिक वर्ष सुरु भएको ५ महिनामा १ सय २६ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा श्रमिक आपूर्ति गर्न सकेका छैनन् । वैदेशिक रोजगार विभागमा ८ सय ५४ म्यानपावर कम्पनी दर्ता छन् । चालू आर्थिक वर्षको पाँच महिनाको विभागको तंथ्याक अनुसार १ सय २६ वटा ... थप हेर्नुहोस्
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा बाक्लो कुहिरोले पुस... थप हेर्नुहोस्
जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालय ले यस्तो उर्दी जारी गरेको हो । जिल्लामा रहेका छाउगोठ हठाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्... थप हेर्नुहोस्
जिल्ला अदालत भक्तपुरले प्रेमीसँग मिलेर आमाको हत्या गराउने छोरीसहित ४ जनालाई जन्मकैदको फैसला गरेको छ । बिहीबार न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले छोरी ईश्वरी भट्टराई र हत्यामा संलग्न अन्य तीन जनालाई जन्मकैदको फैसला गरेको स्रेस्तेदार घनेन्द्र अध... थप हेर्नुहोस्
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीयस्थलका रूपमा पुनःनिर्माण गरिँदैछ । उपमहानगरपालिकाको करिब रु नौ करोड ५० लाखको लागतमा डेढ वर्षमा काम सक्ने गरी ताल पुनःनिर्माणको काम शुरु गरिएको नगरप्रमुख डा धवलशम्शेर रा... थप हेर्नुहोस्
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौंको अहिलेको तापक्रम भने १ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । यसअघि बुधबार र बिहिबार क्रमशः २ दशमलव ९ डिग्री सेल्सियस र १ डिग्री सेल्सियस रह... थप हेर्नुहोस्
सरकारले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट गरिने वित्तीय लगानीलाई कडाइका साथ नियन्त्रण गरेर कारबाही गर्न पाँच वर्षे राष्ट्रिय रणनीतिसहितको कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय ल... थप हेर्नुहोस्
लालिगुराँस नेसनल एकेडेमीले आयोजना गरेको ‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ सम्पन्न भएको छ । बुधवार राष्ट्रिय नाचघर जमलमा आयोजित उक्त कार्यक्रममा सोही विद्यालयका ६७ जना विद्यार्थीहरूले भाग लिएका थिए । ‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ को बारेमा जानक... थप हेर्नुहोस्
सोमबार बिहानै सुकेधारा बस्ने गोरखाकी २१ वर्षीय सृष्टि पन्तलाई बसले ठक्कर दिँदा मृत्यु भयो । सुकेधाराबाट चाबहिलस्थित पशुपति क्याम्पस पढ्न बिहानै बस कुरेर बसेकी सृष्टिको नयाँ बसपार्क भक्तपुर रुटमा चल्ने बा४ख ५९२० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मृत... थप हेर्नुहोस्
