
धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बने... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो ... थप हेर्नुहोस्
कैलालीका मोहना र पथरैया नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन् । चेतनशील प्राणीका रुपमा रहेको दुर्लभ जलचर प्राणी डल्फिन टीकापुर नगरपालिका–७ स्थित मोहना र पथरैया नदीको दोभानमा देखिन थालेपछि दैनिक डल्फिन हेर्नेहरु आउने गरेका छन् । एक सातायत... थप हेर्नुहोस्
सांसद सत्य पहाडी औषधिसहित राहत सामग्री र स्वास्थ्यकर्मीको टोली लिएर डोल्पा पुगेकी छिन् । डोल्पामा दुई हप्तादेखि टाइफाइड फैलिएर समस्या भएका बेला स्वास्थ्यकर्मी र औषधि लिएर उनी डोल्पा पुगेकी हुन् । कर्णाली प्रदेश सरकारबाट पठाइएको औषधिसमेत नेपालगञ्ज ... थप हेर्नुहोस्
गत शुक्रबारदेखि सक्रिय रहेको मनसुन मंगलबारबाट कमजोर हुँदै गएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी गतिविधि कमजोर हुने मौसमविद् समिर श्रेष्ठले बताए । 'न्यून चापीय रेखा (वर्षा गराउने वायु) विस... थप हेर्नुहोस्
सामान्यतः कुकुर घरको सुरक्षाका लागि पालिने जनावर हो । कतिपय मानिसमा घरको सुरक्षाबाहेक कुकुर पाल्ने अनौठो सौख पनि हुन्छ । कुकुरका विभिन्न प्रजातिमध्ये विशेषतः हिमाली भेगमा पाइने भोटे कुकुरले घरको सुरक्षामात्र नभई सयौँको बथान भेडाबाख्रालाई नियन्त्रण गर... थप हेर्नुहोस्
मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार... थप हेर्नुहोस्
पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ । नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ । पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना... थप हेर्नुहोस्
टोले गुण्डा ‘निमा’ भनेर चिनिने राजेन्द्र लामा काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका छन् । व्यवसायीलाई धम्काएर पैसा उठाउने गरेको आरोपमा मंगलबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी यसअघि पनि ज्यान मार्ने उद्योगमा पक्राउ परिसकेका व्यक्ति ... थप हेर्नुहोस्
पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना निर्माण गर्न नगरले योजना बनाएको हो । पारिस्थितिक पद्धतिल... थप हेर्नुहोस्
