राष्ट्रिय समाचार

News-Image

नेकपा स्थायी कमिटीको कार्यसूची तय

  • २०७६ मंसिर २९, आईतवार

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटीको आजैदेखि शुरु हुने बैठकको एजेण्डा तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्थायी कमिटीमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तु... थप हेर्नुहोस्

News-Image

बिहे गरेको भोलिपल्टै श्रीमतीको हत्या

  • २०७६ मंसिर २९, आईतवार

धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन्। गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै पत्नीको हत्या गरेका खबर आजको कान्तिपुर दैनिकले छापेक... थप हेर्नुहोस्

News-Image

पश्चिमी न्यूनचापीय वायु सक्रिय, सतर्कता अपनाउन आग्रह

  • २०७६ मंसिर २९, आईतवार

केही दिन यता पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बद्लीसँगै वर्षा तथा हिमपात गरएको छ । उक्त मौसमी प्रणालीको प्रभावले गएराति समेत केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात भएको जनाइएको छ । अझै केही दिन हिमपातको सम्भावना रहेकाले पहा... थप हेर्नुहोस्

News-Image

सिद्धबाबालाई तेस्रो पटक म्याद थप

  • २०७६ मंसिर २७, शुक्रबार

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई प्रहरीले तीन दिनको म्याद थप गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरीमार्फत तेस्रो पटक म्याद थप गरिएको हो । जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपालप्रसाद ग... थप हेर्नुहोस्

News-Image

अब काठमाडौंका ट्याक्सीहरु गोजी गोजीमा

  • २०७६ मंसिर २७, शुक्रबार

पछिल्लो समय टेक्नोलोजीले फड्को मारेको छ । मानिसका हरेक काम टेक्नोलोजीले सहज बनाइदिएको छ । चाहे सपिङ गर्न होस् या अरु कुनै पनि कारोबार गर्न होस् विभिन्न एपहरुले त्यसलाई सजिलो गरिदिएको छ । त्यसको उदाहरणका रुपमा अनलाइन सपिङ र ईसेवालाई लिन सकिन्छ । पछिल्... थप हेर्नुहोस्

News-Image

१० किलो चरेससहित दुई जना पक्राउ

  • २०७६ मंसिर २७, शुक्रबार

मकवानपुर प्रहरीले भीमफेदी गाउँपालिका–२ भैँसेबाट १० किलो २५० ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका–७ बस्ने अरविन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका–१ बस्ने सुल्तान मियाँ अन्सारी रहेका छन् । उन... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री बादलको भन्दछन् विप्लव समूह छिन्नभिन्न भयो

  • २०७६ मंसिर २७, शुक्रबार

गृहमन्त्री रामबहादुर थापा (बादल) ले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) लाई छिन्नभिन्न पारेको भन्दै प्रहरीको प्रशंसा गरेका छन् । प्रहरीसँगै सुरक्षा निकायको सक्रियताका कारण विप्लव समूह छिन्नभिन्न भए... थप हेर्नुहोस्

News-Image

चन्द्रागिरिमा पर्‍यो हिउँ, जाने होइन त हिउँ खेल्न ?

  • २०७६ मंसिर २७, शुक्रबार

काठमाडौंको चन्द्रागिरिमा शुक्रबार बिहान हिउँ परेको छ। बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला चन्द्रागिरिमा हिउँ परेको हो। ‘अहिले हल्काफुल्का हिउँ परिरहेको छ, साँझसम्म धेरै नै पर्ला जस्तो छ,’ चन्द्रागिरि ह... थप हेर्नुहोस्

News-Image

काठमाडौंको एक कलेजको पिकनिक जाँदै गरेको बस दुर्घटना

  • २०७६ मंसिर २७, शुक्रबार

मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ । शुक्रबार कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको हो । दुर्घटनामा २२ जना घाइते भएका छन्। घाइतेमध्ये २ जना सख्त छन् भने २० जनाको अव... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा निर्वाचनका लागि आयोगद्वारा दल दर्ता आह्वान

  • २०७६ मंसिर २७, शुक्रबार

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो । निर्वाचन आयोगले एक सूचना जारी गर्दै मंसिर २७ गतेदेखि पुस ६ गतेसम्म १० दिनको अवधि तोकि दल दर... थप हेर्नुहोस्