राष्ट्रिय समाचार

News-Image

गण्डकी प्रदेशमा बिहानै थपिए ३२ जना कोरोना संक्रमित

  • २०७७ असार १९, शुक्रबार

गण्डकी प्रदेशमा शुक्रबार बिहान ३२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १९ जना, तनहुँमा ९, पर्वतमा ३ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको हो । संक... थप हेर्नुहोस्

News-Image

सदनको चालु अधिवेशन अन्त्यले उब्जाएका प्रश्न

  • २०७७ असार १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुबै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले विहीबार अपरान्ह ५ बजेदेखि लागु हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य ... थप हेर्नुहोस्

News-Image

ओलीको पक्षमा माइतीघरमा प्रदर्शन

  • २०७७ असार १८, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काठमाडौँमा प्रदर्शन भएको छ । नेकपा निकट युवा संघले माइतीघरमा प्रधानमन्त्री ओलीको पक्षमा बिहीबार दिउँसो प्रदर्शन गरेको हो । उनीहरुले प्रधानमन्त्री ओलीको तस्विर तथा नेपालको नक्सासहितको व्यानर बोकेर प्रदर्शन गरेक... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको अवैध रकमसहित पाँचजना पक्राउ

  • २०७७ असार १८, बिहीबार

स्रोत नखुलेको १६ लाख अवैध रकमसहित पर्सा र रौतहटबाट पाँच जना पक्राउ परेका छन्। स्रोत नखुलेको अबैध रकमसहित पर्साको बीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाबाट प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ना.५१ प.२८०१ नम्बरको मोटरसाईकल चालक भारत... थप हेर्नुहोस्

News-Image

ओलीको अनुपस्थितिमा नै शुरु भयो नेकपा स्थायी कमिटी बैठक

  • २०७७ असार १८, बिहीबार

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिला गरी शुरु भएको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली भने उक्त बैठकमा सहभागी छैनन् । प... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए प्रधानमन्त्री ओली

  • २०७७ असार १८, बिहीबार

पार्टी भित्र संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मध्याहन्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् । बालुवाटारबाट बिहान ११ बजेपछि शीतल निवास पुगेका प्रधानमन्त्री ओली झण्डै ४० मिनेट राष्ट्रपति भण्डारीसँग परामर्श गरी फर्किएका... थप हेर्नुहोस्

News-Image

घट्यो सुनको मूल्य

  • २०७७ असार १८, बिहीबार

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ९० ... थप हेर्नुहोस्

News-Image

खुमलटार बैठकमा पार्टी भित्रको विवाद हल गर्ने विषयमा कुराकानी

  • २०७७ असार १८, बिहीबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद बढ्न थालेपछि शीर्ष नेताहरुले परामर्श र छलफललाई तीव्रता दिएका छन् । हिजो बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल गरेपछि बेलुका प्रचण्ड र माधव नेपाल पक्षधरले खुलमटारमा पराम... थप हेर्नुहोस्

News-Image

टोखाले सलह मार्नेलाई प्रतिकिलो ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने

  • २०७७ असार १८, बिहीबार

टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो रु ५० प्रोत्साहन भत्ता दिने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागि उक्त योजना अगाडि सारे... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या १ हजार नाघ्यो, २ जनाले ज्यान गुमाए

  • २०७७ असार १८, बिहीबार

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विहीबारगण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।नयाँ थपिनेमा स्याङ्जाका २ जना, बाग्लुङका १ जना, तनहुँका ३ जना र पर्वतका २ जना रहेका छन् । सङ्क्रमित सबैलाई आईसोलेसनमा लैजाने तयारी भइ... थप हेर्नुहोस्