
पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् । आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि ... थप हेर्नुहोस्
चार वर्षअघि महाकाली नदीमा आएको बाढीका कारण ढलेको मुख्य स्मास्तम्भ जीर्णोद्धार नहुँदा बगरमा पुरिँदै गएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेटी क्षेत्रमा पर्ने महाकाली नदीको बगरमा रहेको नेपाल–भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत चार वर्षदेखि बगरमा... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले जिल्लाका सातै स्थानीय तहमा इञ्चार्ज तोकेको छ । पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इञ्चार्ज तोकेको हो । नेकपा डडेल्धुराले सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी परशुराम ... थप हेर्नुहोस्
बाराको महागढीमाइ नगरपालिका ४ मा आइबार राति ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। आइतबारराति पौने १ बजे अनटेष्ट लेखिएको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सर्लाहीको बरथहवा नगरपालिका ५ का ६० वर्षीय राजाराम रायको उपचारको क्रममा कलैया अस्पता... थप हेर्नुहोस्
गढीमाई मेलामा आज (मंगलबार) देखि बलि चढाउन शुरू भएको छ । बिहानको पूजा सकिएपछि बलि पूजा शुरु भएको पुजारीहरुले बताएका छन् । गढीमाईको मेलामा बलि चढाउन हजारौं बोका, राँगा र परेवा मेलास्थलमा ल्याइएको छ । प्रत्येक ५-५ वर्षमा लाग्ने यो मेलामा नेपालमात्रै ... थप हेर्नुहोस्
मन्त्री भएर शपथ खाँदासमेत गृहमन्त्री रामबहादुर थापा बादलले दौरा–सुरुवाल लगाएनन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रूपमा दौरा–सुरुवाल लगाउन प्रधानमन्त्रीले निर्देशन दिँदा पनि बादलले अस्वीकार गरे । तर, आइतबार ... थप हेर्नुहोस्
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको सोमबारको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्र... थप हेर्नुहोस्
पोखरा महानगरपालिका-९ की कांग्रेस सभापतिले राजीनामा दिएकी छन् । सभापति उमाकुमारी ठकुरीले राजीनामा दिएकी हुन् । आफ्नो वडाबाट कांग्रेसलाई कम मत आएका कारण नैतिकताका आधारमा ठकुरीले राजीनामा गरेकी हुन् । पोखरा ९ मा नेकपाका उम्मेदवारले कांग्रेसभन्दा साढे... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य राम्रो हुँदै गइरहेको बताएका छन्। सोमबार दिउँसो अस्पतालबाटै एक भिडियो सन्देश जारी गर्दै उनले मेजर अप्रेसनपछि पनि आफू बोल्न र उठेर बस्न सक्ने भएको बताएका छन्। यस्तो छ प्रधानमन्त्रीको सन्देश एपिन्डसाई... थप हेर्नुहोस्
चताराधामका धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। सुनसरी जिल्ला अदालतले सोमबार गिरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। सोमबार बिहान पक्राउ परेका ... थप हेर्नुहोस्
