राष्ट्रिय समाचार

News-Image

काङ्ग्रेसले जिते निराश जनता उत्साहित हुन्छन् : नेता रिजाल

  • २०७६ कार्तिक २६, मंगलवार

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताउका छन् । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहेका रिजालले आज पोखरा ... थप हेर्नुहोस्

News-Image

६ बालबालिका खाएको चितुवा काठको खोरमा पर्यो

  • २०७६ कार्तिक २६, मंगलवार

तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ... थप हेर्नुहोस्

News-Image

प्रदेश नं २ सरकारले आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै

  • २०७६ कार्तिक २६, मंगलवार

प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) राख्न विधेयक ल्याइरहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरी प... थप हेर्नुहोस्

News-Image

नेपाल भ्रमण वर्षको प्रचार जापानको ओसाका एक्सपोमा

  • २०७६ कार्तिक २६, मंगलवार

जापानको इन्टेक्स ओसाकामा हालै आयोजित ‘टुरिज्म एक्सपो जापान २०१९’ मा नेपालले आफ्नो गौरवपूर्ण उपस्थिति जनाएको छ । सहभागी पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू, ब्यापारीहरू, सञ्चार क्षेत्रका व्यक्तित्वहरू तथा अवलोनकताहरूको उपस्थिति रहेको एक्सपोमा नेपा... थप हेर्नुहोस्

News-Image

यस्तो हो नेपालको खास नक्सा

  • २०७६ कार्तिक २६, मंगलवार

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा रु नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यन... थप हेर्नुहोस्

News-Image

सांसद अमरेशको प्रश्न, चीनले सीमा मिच्दा किन नबोल्ने ?

  • २०७६ कार्तिक २५, सोमबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अमरेशकुमार सिंहले चीनले सीमा मिचेको विषयमा पनि बोल्ने बेला आएको बताएका छन्। सोमबार संसदको राज्यव्यवस्था समितिमा बोल्दै सिंहले प्रश्न गरे, ‘भारतले सीमा मिचेकोमा बोल्ने तर चीनले सीमा मिचेको बारेमा कसैले बो... थप हेर्नुहोस्

News-Image

प्रहरीद्वारा गोली चलाई अश्लिल भिडियो खिच्नेहरू पक्राउ

  • २०७६ कार्तिक २५, सोमबार

प्रहरीले दाङको तुलसीपुरमा गोली प्रहार गरी ३ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले अपहरणकारीलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर गरेको हो । प्रहरीले १९ वर्षीय विमल वली, नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्रीलाई नियन्त्रणमा ... थप हेर्नुहोस्

News-Image

गलकोट घुम्टे महोत्सवः तयारी तीब्र गतिमा

  • २०७६ कार्तिक २५, सोमबार
  • -थम्मन थापा ।

गलकोट आफैमा प्राकृतिक सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको क्षेत्र हो । यहाँ विभिन्न प्राकृतिक मनोरम स्थल, धार्मिक स्थलहरू पर्याप्त छन । पछिल्लो समय गलकोट क्षेत्रलाई पर्यटन प्रवर्दन गरी गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन विभिन्न गतिविधिहरू... थप हेर्नुहोस्

News-Image

बेहुलाबेहुलीलाई नोटको माला लगाइदिने होडबाजी

  • २०७६ कार्तिक २५, सोमबार

गएको बैशाखमा तिलक खत्रीले जेठी छोरी सरिताको विवाह गर्दा छोरीज्वाइँलाई चार लाख रुपैयाँको माला लगाइदिए। जाजरकोटको नलगाड नगरपालिका, खगेनकोटका खत्री भन्छन्, "परिवारको इज्जत र सम्मानको लागि छोरीज्वाइँलाई लाखौँ रुपैयाँको माला लगाइदिए।" जाजरकोटमा मात्र ह... थप हेर्नुहोस्

News-Image

हिन्दी चलचित्र र गीत रोक्न स्वतन्त्र राष्ट्रिय अभियान नेपालको चेतावनी

  • २०७६ कार्तिक २५, सोमबार

स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हाम्रो सार्वभौमिकता तथा अखण्डतामाथि पटक पटक आँच पुर्याउँदै आएको इण्डियाको सम्पूर्ण चलचित्र, सोसँग सम्बन्धित सम्पूर्ण गीत संगीत र समीक्षाका कार्यक्रमहरु समेत तत्काल रोक्न सबै चलचित्रालयहरुलाई अनुरोध गरेको छ । नेप... थप हेर्नुहोस्