राष्ट्रिय समाचार

News-Image

भारतले नेपाली भूमिमा गाडेको सीमास्तम्भ तोडफोड

  • २०७६ चैत्र २, आईतवार

नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले... थप हेर्नुहोस्

News-Image

कोरोना सम्बन्धमा सरकारको वेवास्ताप्रति डा. बाबुरामको आपत्ति

  • २०७६ चैत्र २, आईतवार

पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना संक्रमण विश्वभर फैलिरहेका बेला सरकारको ध्यान त्यतातिर लाग्नुपर्ने बताएका छन् । उनले शनिबार एक ट्वीट गर्दै केही दिनरहप्ताका लागि विद्यालय बन्द गर्न सरकारले... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री फेरि अस्पतालमा

  • २०७६ चैत्र २, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओली ‘फलोअप’ जाँच गर्न आज (आइतबार) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका छन् । प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकाल्न अस्पताल जान लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । दोस्रो पटक मिर्ग... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण लेखापढी व्यवसायीको महाधिवेशन स्थगित

  • २०७६ चैत्र २, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसका कारण नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनको आठौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही चैत १४–१६ गते बुटबलमा महाधिवेशन हुने तय गरिएको थियो । तर कोरोना भाइरसको प्रभावका कारण अर्को सूचना जारी नभएसम्मका लागि महाधिवेशन स्थगित गरिएको हो ... थप हेर्नुहोस्

News-Image

पहाडी भू-भागमा चट्यांङसहित वर्षाको सम्भावना

  • २०७६ चैत्र २, आईतवार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायूको प्रभावले मेघ-गर्जन तथा चट्यांङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आइतबार बिहान देशको पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य ... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः चट्याङसहित असिना पानी र हिमपात

  • २०७६ चैत्र १, शनिबार

पश्चिमी वायूको प्रभावले आज देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको सूचनामा उल्लेख छ । उच... थप हेर्नुहोस्

News-Image

कोरोना विरुद्धको अभियानमा मोदीलाई ओलीको साथ

  • २०७६ फाल्गुन ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सार्क राष्ट्रमा कोरोना भाइरसविरुद्ध लड्‍ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । मृगौला प्रत्यारोपण गरेर अस्पतालमै रहेका ओलीले शुक्रबार मोदीको ट्विटको प्रत्युत्तरमा भनेका छन्, 'प्रधानमन्... थप हेर्नुहोस्

News-Image

कोरोनाको त्रास : चिनियाँ र इटालीका पर्यटकलाई विमानस्थलबाटै फकाईयो

  • २०७६ फाल्गुन ३०, शुक्रबार

कोरोना संक्रमण नभएको स्वास्थ्य प्रमाणपत्र नलिई नेपाल आएका पाँच जना विदेशीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा रोक लगाएको छ । दुई जना इटालीका नागरिक, दुई चिनियाँ र एक ताइवानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्क... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबारे बुझ्न परे अब याे नम्बरमा फोन गराैं

  • २०७६ फाल्गुन ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसबारे तपाईंलाई केही जानकारी आवश्यक परेमा अब फोन गर्न सकिने भएको छ । कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले शुक्रबार (आज) बाट ‘कल सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ। रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना... थप हेर्नुहोस्

News-Image

भिरबाट खसेको ढुंगाले लागेर इञ्जिनीयरको मृत्यु

  • २०७६ फाल्गुन ३०, शुक्रबार

लमजुङमा भिरबाट खसेको ढुंगाले लागेर जलविद्युत आयोजनामा कार्यरत एक इञ्जिनीयरको मृत्यु भएको छ। दोर्दी खोला करिडोरमा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनामा कार्यरत दाङ तुलसीपुर उपमहानगरपालिका–६ का २२ वर्षीय निरञ्जन बस्यालको भिरबाट ... थप हेर्नुहोस्