
भारतले कोरोना भाइरसको परीक्षणका लागि प्रयोग हुने किट तथा अत्यावश्यक स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई परीक्षण किट तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेक... थप हेर्नुहोस्
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कोभिड १९ ले पार्न सक्ने क्षतिबारे ज्ञान नै नरहेको बताएका छन् । आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रमका सम्बन्धमा संसदको छलफलमा भाग लिँदै देउवाले महामारी नियन्त्रण गर्न सरकार अस... थप हेर्नुहोस्
बाँकेको क्वारेन्टाइनमा रहेका युवाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँका अनुसार, नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको छ । उनी वैशाख ३० गते भारतबाट आएर... थप हेर्नुहोस्
लकडाउनका कारण समस्यामा परेका लमजुङस्थित दोर्दी गाउँपालिकाका बासिन्दालाई काठमाडौँमा राहत वितरण गरिएको छ ।दोर्दीबाट काठमाडौं आई बसेर दैनिक ज्याला मजदूरी गर्ने, अध्ययन गर्ने तथा अन्य पेशा व्यवसाय गरेका दोर्दीबासीलाई कोरोना हेल्प डेस्क दोर्दी–काठमाडौं र ... थप हेर्नुहोस्
कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ । सुत्केरी महिलालाई झारफूक गर्न बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयले बताए । उनले नाम उल्लेख नगर्न भन्दै उपचारका लागि धुलि... थप हेर्नुहोस्
आगामी मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । ... थप हेर्नुहोस्
खाडीका देश र मलेसियामा कार्यरत एक हजार ८७ जना नेपालीमा कोरोना सङ्क्रमण भएको त्यहाँ रहेका नेपाली दूतावासले पुष्टि गरेका छन् । दूतावासका अनुसार अहिलेसम्म साउदीमा ६७४, बहराइनमा २४५, यूएईमा १५, कुवेतमा ८४, कतारमा १५, मलेसियामा ५४ जना गरी एक हजार ८७ जना न... थप हेर्नुहोस्
कोरोनाको रेड जोन कपिलवस्तुमा संक्रमण हुने ४३ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार जिल्लामा आज तीन नयाँ संक्रमित थपिएका हुन् । जिल्लामा देखिएका नयाँ तीन संक्रमित शिवराज नगरपालिका ८ विशनपुर का ३४ र ४४ वर्षीय दुई पुरुष र... थप हेर्नुहोस्
शुक्रबार साँझदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरियाबाट वितरण हुने १३३ केभिए प्रसारण लाइनमा खराबी आएका कारण डोटीसहित डडेल्धुरा, अछाम, बाजुरा जिल्लाको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । ... थप हेर्नुहोस्
सिरहामा फेला परेका कोरोना संक्रमित वैदेशिक रोजगारबाट घर फर्केका खुलेको छ । सिरहामा पहिलो संक्रमितको रुपमा फेला परेका सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर १ मौवाहीका ३० वर्षीय पुरुष गत फागुन २८ गते मलेसियाबाट घर फर्केको सिरहाका प्रमुख जिल्ला अधिका... थप हेर्नुहोस्
