राष्ट्रिय समाचार

News-Image

आजको मौसम : चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

  • २०७७ जेष्ठ २, शुक्रबार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मध्य तथा पूर्वी भूभागमा मौसममा सामान्य बदली र पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जनाएको छ । पूर्वी र मध्य भूभागहरु तथा पश्चिमी पहाडी भूभागका थोरै ... थप हेर्नुहोस्

News-Image

काठमाडौं आउने पास प्रशासनले रद्द गरिदिएपछि झापामै रोकिए पूर्वराजा ज्ञानेन्द्र

  • २०७७ जेष्ठ १, बिहीबार

झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आउने पास प्रशासनले रद्द गरेको छ । लकडाउनअघि नै झापा पुगेका पूर्वराजा ज्ञानेन्द्रले भोलि (शुक्रबार) बिहान ८ बजे काठमाडौं आउनका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट पास लिएका थिए । तर सरकारले अन्तर ज... थप हेर्नुहोस्

News-Image

धादिङ सिल गरियो

  • २०७७ जेष्ठ १, बिहीबार

कोरोना भाइरसको जोखिम बढ्दै जाँदा धादिङको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । आजबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा जि... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा लकडाउन थप कडाइ गरिने

  • २०७७ जेष्ठ १, बिहीबार

काठमाडौं उपत्यकामा फेरि लकडाउनमा कडाइ गरिने भएको छ । गृह मन्त्रालयमा बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुर तीनै जिल्लाका सिडिओ, उपत्यकाका मेयरहरु, उपत्यका प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुखसहितको बैठकले बाहिरबाट काठमाडौं प्रवेश गरेकामा कोरोना भाइर... थप हेर्नुहोस्

News-Image

पिसिआर परीक्षणको दायरा बढाउन अन्तरिम आदेश

  • २०७७ जेष्ठ १, बिहीबार

सर्वोच्च अदालतले पिसिआर प्रविधिबाट कोरोना भाइरसको परिक्षणलाई तीव्रता दिन फेरि अन्तरिम आदेश दिएको छ । अधिवक्ता कमलबहादुर खत्रीले बुधबार दर्ता गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कोरोनाको परिक्षण बढाउन अन्तरिम आदे... थप हेर्नुहोस्

News-Image

कालीमाटी तरकारी व्यापारीको कोरोना परिक्षण

  • २०७७ जेष्ठ १, बिहीबार

धेरै मानिस दैनिक जम्मा हुने कालिमाटी तरकारी बजारमा कोरोना भाइरसको संक्रमण परीक्षण गराउन स्वाव संकलन भइरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण विभागबाट खटिएका स्वास्थ्य टोलीले कालीमाटी बजार पुगेर सर्वसाधरणको स्वाव संकलन गरेको हो । बिहान ... थप हेर्नुहोस्

News-Image

त्रिवि शिक्षण अस्पतालका ३८ चिकित्सक क्वारेन्टाइनमा

  • २०७७ जेष्ठ १, बिहीबार

अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल ( टिचिङ) का ३८ जना चिकित्सकलाई क्वारेन्टाइमा राखिएको छ । अस्पतालमा रहेकी ६ वर्षीया कोरोना संक्रमित बालिकाको संम्पर्कमा रहेका ३६ जना डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा र... थप हेर्नुहोस्

News-Image

नवलपरासीका थप एकजनामा संक्रमण पुष्टि

  • २०७७ जेष्ठ १, बिहीबार

नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नवलपरासीका थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा भएको परीक्षणमा नवलपरासीको देवचुली नगरपालिका–१... थप हेर्नुहोस्

News-Image

नारायणी अस्पतालबाट भागेका अर्का संक्रमित पक्राउ

  • २०७७ जेष्ठ १, बिहीबार

वीरगञ्जको नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमितमध्ये एक पक्राउन परेका छन् । बुधबार दिउँसो अस्पतालमा उपचार गर्दा गर्दै भागेका दुईजना भागेका थिए । भागेका मध्ये एकलाई बुधबार साँझ नै पक्राउ गरिएको थियो । अर्का संक्रमितलाई राती नै पक्राउ गरिएको पर्... थप हेर्नुहोस्

News-Image

अस्पतालका कुनै पनि वार्ड सिल गरिएको छैन : त्रिवि शिक्षण अस्पताल

  • २०७७ जेष्ठ १, बिहीबार

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षकी बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भए पनि अस्पतालको कुनै पनि वार्ड सिल नगरिएको अस्पताल स्रोतले जनाएको छ । घाँटीको समस्या देखिएर उपचारका लागि ल्याइएकी बुटवलकी बालिकामा कोरोना भाइरसको संक्रमण ब... थप हेर्नुहोस्