राष्ट्रिय समाचार

News-Image

वरिष्ठ साहित्यकार दीक्षितको निधन

  • २०७६ श्रावण ३०, बिहीबार

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहिबार निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई पुतलीसडकस्थित... थप हेर्नुहोस्

News-Image

अब काठमाडौँ महानगरभित्रका विद्यालयका रङ एकै

  • २०७६ श्रावण २९, बुधबार

काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराए । ... थप हेर्नुहोस्

News-Image

बालाजुमा ट्रकले किच्दा बैंकका कर्मचारीको मृत्यु

  • २०७६ श्रावण २९, बुधबार

काठमाडौं– काठमाडौँ महानगरपालिका–१६ बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको आज बिहान मृत्यु भएको हो । महान... थप हेर्नुहोस्

News-Image

नेपाल र भारत आपसमा अन्तरनिर्भर : परराष्ट्रमन्त्री ज्ञवाली

  • २०७६ श्रावण २९, बुधबार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेको बताएका छन् । भारतको ७३ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उनले समृद्ध भारत नेपालका ला... थप हेर्नुहोस्

News-Image

नेकपाको बैठक फेरी सर्‍यो

  • २०७६ श्रावण २९, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुनः स्थगित भएको छ । यसअघि मंगलबार बस्ने भनेर तय भएको बैठक आजका लागि सारिएको थियोे । शिर्ष नेताहरुबीच गृहकार्य गर्नुपर्ने भएकाले बैठक बिहिबारका लागी सारिएको बालुवाटार स्रोतले जनाएको छ । सचिवालय बैठक ... थप हेर्नुहोस्

News-Image

दक्षिण भारतमा बाढीले २०९ को मृत्यु

  • २०७६ श्रावण २९, बुधबार

भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ । यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ । आगामी २४ देखि ४८ घण्टाभित्र भारी वर्षा हुने केरलाको स्थानीय अधिका... थप हेर्नुहोस्

News-Image

खसी बिक्री गरेर रु तीन करोड आम्दानी

  • २०७६ श्रावण २९, बुधबार

तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष रु आठ लाख मूल्य बराबरका खसीबोका बिक्री गर्नुभएका उनले त्यही रकमले अहिले घरखर्च चलाउँदै आउनुभएको छ । उहाँले ३५ वटा बाख्रा पाल्नुभएको छ । सोही ठा... थप हेर्नुहोस्

News-Image

म्याग्दीका २ हजार १५० घरधुरी बाढीपहिराको जोखिममा

  • २०७६ श्रावण २९, बुधबार

हिमाली जिल्ला म्याग्दीमा दुई हजार १५० घरधुरी बाढीपहिराको उच्च जोखिममा छन् । जिल्लामा रहेको कूल दुई हजार २९७.०६ वर्ग किमी क्षेत्रफलबाट ३७ लाख ४५ हजार ६९० घनमिटर मलिलो माटो बग्ने गरेको कारण ग्रामीण क्षेत्रमा ठूलो परिमाणमा भूक्षय र पहिरा जाने गरेको भ... थप हेर्नुहोस्

News-Image

ट्राफिकको गाडीले ठक्कर दिँदा कोटेश्वरमा एक व्यक्ति घाइते, अवस्था चिन्ताजनक

  • २०७६ श्रावण २९, बुधबार

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सीआरबी भ्यानले कोटेश्वरमा एक व्यक्तिलाई ठक्कर दिएको छ । मंगलबार राति बालकुमारीबाट कोटेश्वरतर्फ आइरहेको महशाखाको बा १ झ ७८६६ नम्बरको सीआरबी भ्यानले कोटेश्वरमा रहेको आकाशे पुल मुनी ती व्यक्तिलाई ठक्कर दिएको हो । ... थप हेर्नुहोस्

News-Image

‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन

  • २०७६ श्रावण २९, बुधबार

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइ... थप हेर्नुहोस्