राष्ट्रिय समाचार

News-Image

दुबइमा कोरोनाबाट नेपाली महिलाको गयो ज्यान

  • २०७६ चैत्र २५, मंगलवार

  विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड–१९) कोरोना संक्रमणबाट संयुक्त अरब एमिरेट्स ९युएई० को दुबई शहरमा रुपन्देही घर भएकी एक नेपाली महिलाको ज्यान गएको छ । कोरोना भाइरसबाट ४० वर्षीय नेपाली महिलाको बर दुबईमा ज्यान गएको आबुधाबीस्थित न... थप हेर्नुहोस्

News-Image

अवैध सम्बन्ध लुकाउन देवरको हत्या

  • २०७६ चैत्र २५, मंगलवार

अवैध सम्बन्ध लुकाउन महोत्तरीको पर्साकी सगिरा खातुनलाई देवरको हत्या अभियोगमा प्रहरी खोरमा पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनी १५ दिनदेखि प्रहरी कार्यालयको हिरासतमा छिन् । सगिराले आफ्नै १३ वर्षीइ देवर मजिवुल अन्सारीको घाँटी थि... थप हेर्नुहोस्

News-Image

डाक्टरले हेर्न नमान्दा एम्बुलेन्समै बिरामीको मृत्यु

  • २०७६ चैत्र २५, मंगलवार

सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर जाँच्नुको स... थप हेर्नुहोस्

News-Image

गभर्नरको शपथ ग्रहण आज

  • २०७६ चैत्र २५, मंगलवार

नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त भएका महाप्रसाद अधिकारीले आजै सपथ ग्रहण गर्ने भएका छन् । प्रधानन्यायाधीस चोलेन्द्रशम्सेर राणा समक्ष अधिकारीले आज साढे ११ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । अधिकारीले... थप हेर्नुहोस्

News-Image

लकडाउन उल्लङ्घन गर्ने पाँच सय ५९ जना उपत्यकाबाट नियन्त्रणमा

  • २०७६ चैत्र २५, मंगलवार

लकडाउन उल्लङ्घन गर्ने पाँच सय ५० भन्दा धेरैलाई प्रहरीले काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिएको छ । मङ्गलबार बिहान ७ बजेसम्ममा काठमाडौंबाट सबैभन्दा धेरै पाँच सय ३६, ललितपुरबाट १५ र भक्तपुरबाट आठ जना गरी पाँच सय ५९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जना... थप हेर्नुहोस्

News-Image

धनकुटाको जङ्गलमा भीषण आगलागी

  • २०७६ चैत्र २४, सोमबार

धनकुटाको साँगुरीगढी–६ स्थित कोल्बोटो जङ्गलमा भीषण आगलागी भएको छ । आइतबार १ बजे दिउँसोबाट सुरु भएको आगलागी २४ घण्टा वितिसक्दा समेत नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणका लागि हाल नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीय खटिएको छ... थप हेर्नुहोस्

News-Image

कोरानो परीक्षणका लागि शिक्षण अस्पतालमा पीपीई बुथ

  • २०७६ चैत्र २४, सोमबार

  शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा सोमबारदेखि नेपालमै पहिलो पटक पीपीई बुथ राखिएको छ । अस्पतालको आइसोलेशन वार्डको बाहिर बुथ राखिएको हो । कोरानो भाइरस (कोभिड-१९) का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो । सम्भावित संक... थप हेर्नुहोस्

News-Image

खाडी र मलेसियामा २६ जना नेपालीमा कोरोना सङ्क्रमण

  • २०७६ चैत्र २४, सोमबार

खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमण बढीरहेको अवस्थामा त्यहाँ रहेका २६ जना नेपाली श्रमिकमा पनि यसको सङ्क्रमण देखिएको छ । साउदीमा ४ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या २६ पुगेको हो । अहिलेसम्म बहराइनमा १२, य... थप हेर्नुहोस्

News-Image

अमेरिकामा एकै दिन चारजना नेपालीको निधन

  • २०७६ चैत्र २३, आईतवार

अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ । शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा... थप हेर्नुहोस्

News-Image

एसईई र कक्षा १२ को परीक्षा सँगै गर्ने परीक्षा बोर्डको तयारी

  • २०७६ चैत्र २३, आईतवार

राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । त्यसैगरी बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ। कक्षा ११ को... थप हेर्नुहोस्