राष्ट्रिय समाचार

News-Image

कोरोना संक्रमितलाई पक्राउ गर्ने १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने

  • २०७६ चैत्र २३, आईतवार

नेपाल–भारत नाकाबाट लुकिछिपी स्वदेश प्रवेश गरेका युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि कञ्चनपुरमा १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने नभएको छ । भारतबाट उत्तराखण्डबाट लुकिछिपी नेपाल प्रवेश गरेका कञ्चनपुरको बदेकोट नगरपालिकाका ४१ वर्षीय पुर... थप हेर्नुहोस्

News-Image

सासुससुरासहित तीनजनाले गरे बुहारीको हत्या

  • २०७६ चैत्र २३, आईतवार

बुहारीको हत्या गरेको अभियोगमा सासूससूरा र कान्छी बुहारी पक्राउ परेका छन् । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोल बस्ने २५ वर्षीया उर्मीला देवी पण्डितको हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उर... थप हेर्नुहोस्

News-Image

सेलपेबाट भुक्तानी गर्दा १० पिस मास्क पाइने

  • २०७६ चैत्र २३, आईतवार

स्मार्ट डोकोले लकडाउनका समयमा किराना वस्तुहरु खरिद गर्दा सेलपेबाट भुक्तानी गर्दा १० पिस मास्क दिने भएको छ । स्मार्टडोकोले लकडाउनको क्रममा किराना र आवश्यक वस्तुहरू डेलिभरी गर्ने तथा सेलपे मार्फत लेनदेन गर्ने प्रत्येक ग्राहकलाई १० पिस मास्क दिने भएको ह... थप हेर्नुहोस्

News-Image

मध्यावधि चुनावबारे कांग्रेसले सार्वजनिक गर्‍यो आधिकारिक धारणा

  • २०७६ चैत्र २३, आईतवार

नेपाली कांग्रेसले अहिलेको अवस्थामा पार्टीले सहमतिको सरकार र चुनावको कुनै माग नगरेको स्पष्ट पारेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले व्यक्तिगत मतहरुलाई पार्टीसँग गाँसेर अतिरंजित व्याख्या नगर्न आग्रह गरेका छन् । ‘व्यक्तिगत मतहरु केवल व्यक्तिगत... थप हेर्नुहोस्

News-Image

कोरोनाविरूद्ध लड्न विप्लवले दिए सरकारलाई १६ बुँदे सुझाव, मिलेर काम गर्न तयार

  • २०७६ चैत्र २३, आईतवार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसविरूद्ध लड्न सरकारलाई १६ बँदे सुझाव दिएको छ । शनिबार विज्ञप्ति जारी गर्दै उक्त पार्टीका महासचिव विप्लवले सरकारले गर्नुपर्ने विभिन्न १६ सुझाव दिएका हुन् । साथै उनले आफ्नो पार... थप हेर्नुहोस्

News-Image

आज पनि अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिक लग्दै

  • २०७६ चैत्र २३, आईतवार

अमेरिकाले आइतबार पनि नेपालमा रहेका आफ्ना नागरिक लैजाँदै छ । कतार एयरलाइन्सको चार्टर्ड विमान नेपालमा रहेका अमेरिका नागरिक लिन केही समयमा त्रिभुवन अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै छ । अमेरिका जानेमा केही नेपाली मुलका अमेरिकी प... थप हेर्नुहोस्

News-Image

अब मध्यावधि चुनाव गर्नुपर्छ : कांग्रेस सह-महामन्त्री महत

  • २०७६ चैत्र २३, आईतवार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले मध्यावधि चुनावको माग गरेका छन् । वर्तमान सरकार असफल भएको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चुनाव गर्नुपर्ने बताएका हुन् । शनिबार एक टेलिभिजनस... थप हेर्नुहोस्

News-Image

कोरोना कहर : समाजसेवीद्वारा खाद्य सामग्री वितरण

  • २०७६ चैत्र २३, आईतवार

कोरोना भाइरसको महामरीको प्रकोपबाट बच्न सरकारले लकडाउनको घोषणा गरेपछि लकडाउनका कारण समस्यामा परेकाहरूका लागि उदार हृदय भएका समाजसेवीहरूबाट संस्थागत वा व्यक्तिगत रूपमा खाद्य सामग्री वितरणको कार्य पनि आरम्भ भएको छ । यसैक्रममा उपत्यका ट्याक्सी व्यवसायी त... थप हेर्नुहोस्

News-Image

दीनदुःखी र विपन्नको मलम बन्दै विवेक

  • २०७६ चैत्र २२, शनिबार

कोरोना भाइरसको महामारीसँग जुध्न नेपाल सरकारले पूरै देश दुई साताका लागि लकडाउन गरेको छ । लकडाउनका कारण अत्यावश्यक बाहेक सबै सेवा सुविधा बन्द भएपछि अहिले यसको प्रत्यक्ष मारमा विशेषगरी दीनदुःखी, विपन्न र दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरू मर्कामा... थप हेर्नुहोस्

News-Image

भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका ९ जना नियन्त्रणमा

  • २०७६ चैत्र २२, शनिबार

बारा प्रहरीले भारतबाट लुकिछिपी नेपाल प्रवेश गरी बस्दै आएका ९ जना जमातीलाई नियन्त्रणमा लिएको छ। बाराको फेटा गाउँपालिकाको वडा नं. ५ जोतपुर गमरियाबाट ९ जना मुस्लिम समुदायका जमातीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। लकडाउनमा भारतबाट खुला सीमानाका भएर... थप हेर्नुहोस्