राष्ट्रिय समाचार

News-Image

फरार १७ अभियुक्त एकैदिन पक्राउ

  • २०७६ पुष २२, मंगलवार

जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका १७ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट सोमवार ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । अदालतबाट कैद तथा जरिवाना तोकिई हालसम्म फरार रहेका अभियुक्तलार्ई ... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः २ दिनसम्म वर्षा र हिमपात

  • २०७६ पुष २२, मंगलवार

पश्चिमी वायुका कारण मौसम बदली हुँदा आज नेपालका पश्चिमी क्षेत्र र भोलि राजधानी काठमाडौंलगायतका क्षेत्रमा पानी पर्ने पूर्वानुमान गरिएको छ । इरान र अफगानिस्तान हुँदै जम्मु–कश्मीरमा विकसित भएर नेपाल छिरेको यो चिसो वायुले आज उच्च पहाडी तथा हिमाली क्षेत्रम... थप हेर्नुहोस्

News-Image

दरबार हत्याकाण्डस्थल हेर्न वर्षदिन कुर्नु पर्ने

  • २०७६ पुष २२, मंगलवार

अबको एक वर्षपछि दरबार हत्याकाण्ड भएको विस्तारित स्थान सर्वसाधारणलाई खुला हुने भएको छ । राजा वीरेन्द्रको वंशविनाश हुनेगरी २०५८ साल जेठ १९ गते भएको हत्याकाण्ड स्थल विलियार्ड बैठकसँगै जोडिएको त्रिभुवन सदनको निर्माणको गति हेर्दा एक वर्षको हिसाब निस्किएको... थप हेर्नुहोस्

News-Image

मोवाइल चार्ज गरिदिने बहानामा सामूहिक बलात्कार

  • २०७६ पुष २१, सोमबार

सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ । मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार भएको प... थप हेर्नुहोस्

News-Image

बुढानिलकण्ठमा प्रचण्ड र देउवाबीच भेटवार्ता

  • २०७६ पुष २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सोमबार बिहान देउवा निवास बुढानिलकण्ठमा उनीहररूबीच भेटवार्ता भएको हो । नेकपा अध्यक्ष ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा निर्वाचनका लागि ६ दलबाट ४५ जनाकाे उम्मेदवारी

  • २०७६ पुष २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभामा रिक्त १८ सांसद पदमा ४५ जनाको उम्मेदवारी परेको छ । आगामी माघ ९ गते हुने चुनावका लागि ६ दल ( नेकपा, कांग्रेस, समाजवादी, राजपा, नेमकिपा र राष्ट्रिय जनमोर्चा ) बाट ४५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभाको आगाम... थप हेर्नुहोस्

News-Image

बन्ने भयो साढे एक हजार दलितको पक्की आवास

  • २०७६ पुष २१, सोमबार

जनता आवास कार्यक्रमअन्तर्गत सप्तरी र सिरहाका करिब साढे एक हजार दलितको पक्की घर निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आवको असारभित्र सप्तरी र सिरहामा एक हजार ४३२ पक्की आवास निर्माण हुन लागेको सहरी विकास तथा भवन कार्यालय राजविराजले जनाएको छ... थप हेर्नुहोस्

News-Image

चितुवाको आक्रमणबाट तनहुँमा फेरि अर्को बालकको मृत्यु

  • २०७६ पुष २१, सोमबार

चितुवाको आक्रमणबाट आँबुखैरेनीमा आइतवार साँझ एक बालकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घर नजिक रहेको मामा घरबाट फर्कने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको ... थप हेर्नुहोस्

News-Image

सभामुख पद नछाड्न प्रचण्डमाथि चर्को दवाब

  • २०७६ पुष २१, सोमबार

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको तत्कालीन माओवादी पक्षले ‘सभामुख पद नछाड्न’ सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चर्को दबाव दिएका छन् । पूर्वमाओवादी पक्षका नेताहरुले प्रचण्ड निवास खुमलटारमै पुगेर यस्तो दवाब दिएका हुन् । ... थप हेर्नुहोस्

News-Image

कांग्रेसका यी दुई निर्वाचित प्रतिनिधि पदबाट निकालिए

  • २०७६ पुष २१, सोमबार

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै स्थानीय तहमा निर्वाचित दुई जना आजबाट लागु हुने गरी पदमुक्त भएका छन् । कांग्रेसले निर्वाचन आयोगमा दिएको जानकारी अनुसार उनीहरु पदमुक्त भएका हुन् । निर्वाचन आयोगले  सार्वजनिक सूचना जारी गरी सो सम्बन्धी जानकारी गराएक... थप हेर्नुहोस्