राष्ट्रिय समाचार

News-Image

यी आमा जसले ७० वर्षमा एमए पास गरिन्

  • २०७६ पुष ९, बुधबार

‘पढ्न उमेरले छेक्दैन।’ केही दिनयता सामाजिक सञ्जालमा यो क्याप्सनसहित एउटा फोटो ‘भाइरल’ छ। फोटो एक महिलाको हो। पहेँलो फुर्का झुन्डिएको कालो टोपीसँगै ती महिलाले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त पोसाक लगाएकी छन्। गत बिहीबार दस हजारभन्दा बढी युवाको भ... थप हेर्नुहोस्

News-Image

नेपाली मोडललाई भारतमा बली दिने योजनामा संलग्न सात जना पक्राउ

  • २०७६ पुष ९, बुधबार

भारतको एक धार्मिक आश्रममा बली दिन लागिएकी एक नेपाली युवती बच्न सफल भएकी छन् । नेपाली युवतीलाई भारतमा लगेर बली दिन लागिएको कुरा थाहा पाएको प्रहरीले उनीहरुको योजना विफल तुल्याएको छ । आफूलाई भारत लैजाँदै गरेको कुरामा युवतीले शुरुमै शंका लागेर प्रहरीक... थप हेर्नुहोस्

News-Image

सामुदायिक वनमा बाघ मृत फेला

  • २०७६ पुष ९, बुधबार

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत वेदघारी सामूदायिक वन क्षेत्रमा एउटा बाघ मृत फेला परेको छ । राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको ठोरी गाउँपालिका–३ को वेदघारी सामुदायिक वन क्षेत्रमा पर्ने वनमा वयस्क बाघ मृत फेला परेको कसराका गेमस्काउट महेन्द्र चौधरील... थप हेर्नुहोस्

News-Image

६ लाख खर्चेर न्यू नवज्योतिले आयोजना गर्दै छ निःशुल्क आँखा शिविर

  • २०७६ पुष ९, बुधबार
  • थम्मन थापा

पौष दोस्रो हप्ता गलकोट नगरपालिका ७ मल्म आँगाखेतमा बृहत् आँखा शिविर हुँदै छ । अहिले शिविरको लागि आवश्यक तयारी भइरहेको छ । न्यू नवज्योति युवा क्लवको आयोजना, सिर्जनशील महिला समूह आँगाखेत र चिसापानी आमा समूह बामियाको व्यवस्थापन तथा गलकोट नगरपालिका वडा नं... थप हेर्नुहोस्

News-Image

जन्मिएलगत्तै शिशुका नाममा बैंक खाता

  • २०७६ पुष ९, बुधबार

जुम्लाको पातारासि गाउँपालिकाले जन्मिएलगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराएलगत्तै गाउँपालिकाले रु तीन हजार र अभिभावकले रु तीन हजार गरी एकैपटक रु ६ हजार जम्मा गरिदिने गरेको छ । सम्पूर्ण गाउँपालिकावासीला... थप हेर्नुहोस्

News-Image

सेनामा थरिथरिका यौनकाण्ड

  • २०७६ पुष ९, बुधबार

आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागीरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना हटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अंग मुसारेको अभियोगमा बर्खास्त भएका छन्। त्यस्तै मेकानिकल इञ्जिनियरिङ तर... थप हेर्नुहोस्

News-Image

भिजिट नेपाल २०२० लाई लक्ष्य गरी एक्सेलट्रिपले आतिथि सत्कारको प्रवद्र्धन गर्ने

  • २०७६ पुष ९, बुधबार

‘भिजिट नेपाल २०२०’ को पूर्वसन्ध्या पारेर एक्सेलट्रिप ग्लोबलले एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । विज्ञप्तिमा भनिएको छ– ‘नेपाल अहिले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भिजिट नेपाल २०२० आयोजनाको अन्तिम तयारीमा जुटेको छ । नेपाल सरकारको यस महत्वाक... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम

  • २०७६ पुष ९, बुधबार

काठमाडौं उपत्यकासहित देशभर अत्यधिक चिसो बढेको छ । आज काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । आज विहान उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी ... थप हेर्नुहोस्

News-Image

नेपाली झण्डासहितको रेल एक महिना भित्रै जनकपुर आइपुग्ने

  • २०७६ पुष ९, बुधबार

नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी रहेको खबर गोरखापत्र दैनिकमा छ । रेल आउने समय ... थप हेर्नुहोस्

News-Image

आज क्रिसमस, ख्रिष्टियन धर्मालम्बीले मनाउँदै

  • २०७६ पुष ९, बुधबार

प्रभु येशुको जन्मोत्सवका रुपमा (क्रिसमस) नेपाली इसाईहरूले क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले यो चाड मनाउँछन् । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता... थप हेर्नुहोस्