राष्ट्रिय समाचार

News-Image

हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सञ्चालक गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

  • २०८३ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विशेष अदालतले हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सञ्चालक रोहित गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले बिहीबार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको विशेष अदालतका सूचन... थप हेर्नुहोस्

News-Image

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता भएका थप पाँच जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको छ । योसँगै उक्त पहिरोमा परेर १० जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थवाङ गा... थप हेर्नुहोस्

News-Image

पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैयक्तिक गोपनीयताको हननसम्बन्धी कसुरमा पक्राउ परेका जनाअस्थाका सम्पादक किशोर श्रेष्ठलाई तीन दिन म्याद थप गरिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौँले श्रेष्ठलाई तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता ए... थप हेर्नुहोस्

News-Image

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु भएका चार जनाको सनाखत भएको छ । मृत्यु हुनेमा थवाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८० वर्षीया मनखना पुन मगर रहेका जिल्ल... थप हेर्नुहोस्

News-Image

सेती पुल निर्माणले गति लियो

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । विसं २०७९ साउनमा ठेक्का सम्झौता भएको उक्त पुल निर्माणमा सुरुमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको हो । गत जेठमा पूर्वाधार ... थप हेर्नुहोस्

News-Image

सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा तीन जना पक्राउ

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली कागजात तयार पारेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरीगञ्जका सन्दीप कार्की, अर्घाखाँचीकी सङ्गीता मगर र नुवाकोटकी अङ्किता नेपाल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रव... थप हेर्नुहोस्

News-Image

कनकाईका थप १३ जनालाई जग्गाधनी पुर्जा प्रदान

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

झापाको कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समितिले उहाँलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । जग्गाधनी पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुमवासी पाँच र अव्यवस्थित बसोबासी स... थप हेर्नुहोस्

News-Image

पत्रकार श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल पत्रकार महासङ्घले वरिष्ठ पत्रकार एवं ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुरको कुसुन्तीस्थित निवासबाट ... थप हेर्नुहोस्

News-Image

मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

  • २०८३ श्रावण २८, बिहीबार
  • सङ्गीता राई

गत असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेको थियो । इलामको सुन्दर गाउँ रोङ गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो । जीवनको लामो यात्रा पार गरिसकेका मोक्तानका लागि त्यो रातको चट्याङ ‘काल’ बनेर आयो । राति मुसलधारे ... थप हेर्नुहोस्

News-Image

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु पर्यटकका रोजाइमा

  • २०८३ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित पर्यटनकोे सम्भावनाका कारण यो आरक्ष पछिल्ला वर्षमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । अन्तरराष्ट्रिय महत्व बोकेको यस सिमसार क्षेत्रमा दैनिक रूपमा स्वदेशी तथा विदेश... थप हेर्नुहोस्