
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएक... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशीक देखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । बाँके, नेपालगंज उपमहानगरपालिका-१३ रामलीला मैदान नजिकै सोही उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीया बालिया पठान आइतबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै बर्दिया, बारबर्दिया नगरपालिका-८ भगतपु... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । झापा, बिर्तामोड नगरपालिका-५ हिकोला मोडस्थित सडकमा प्र.१-०२-००२ ख ००३५ नम्बरको बसले प्र.१-०१-०१३ प ५७०० नम्बरको मोटरसाइकलाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार इलाम माई नगरपा... थप हेर्नुहोस्
ललितपुर, गोदावरी नगरपालिका-१४ ठैब बस्ने ५२ वर्षीय जगत विर देसारको आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक जगत विर समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ... थप हेर्नुहोस्
नुवाकोट, मेघाङ गाउँपालिका-३ गोगने बस्ने ६५ वर्षीय चमार तामाङको हत्या गरेको अभियोगमा बिदुर नगरपालिका-७ कुबिण्डे बस्ने ६५ वर्षीय लाल बहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेघाङ गाउँपालिका-३ गोगनेस्थित उनीहरू बिच वादविवाद भई झै-झगडा... थप हेर्नुहोस्
सुनसरी र कैलालीबाट अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । सुनसरी, बराहक्षेत्र नगरपालिका-१ गैरी टोल बस्ने ५० वर्षीया ईन्द्र कुमारी विश्वकर्मालाई अवैध लागूऔषध गाँजा ६ सय ७० ग्राम र चाँदीको दाना ५ सय ३० ग्रामसहित शुक्रबार राती प्रहरीले पक्राउ गरेक... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित कालिमाटी चोक नजिक सडक पेटीमा काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ घर भएका ५६ वर्षीय बिर सिंह राना मगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै झाप... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा बा.९५ प ७६२५ नम्बरको स्कुटर बा.प्र. ०१-००६ ख ४८७९ नम्बरको बसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्... थप हेर्नुहोस्
