राष्ट्रिय समाचार

News-Image

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

  • २०८१ फाल्गुन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-८ बुढितोला बस्ने २० वर्षीय किसन परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्र... थप हेर्नुहोस्

News-Image

शंखरापुर दुर्घटना : २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा

  • २०८१ फाल्गुन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको शङ्खरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका ४३ मध्ये आज २७ जना उपचारपछि घर फर्किएका छन् । उनीहरु उपचारपछि बिहीबार घर फर्किएका जिल्ला प्रहरी परिसर काठमाडौँका ... थप हेर्नुहोस्

News-Image

करेन्ट लगाई माछा मार्ने क्रममा दाङमा एक जनाको मृत्यु

  • २०८१ फाल्गुन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दाङ, लमही नगरपालिका-३ टिकुलिगढस्थित घरमा काम गर्दे आएका रोल्पा माडी गाउँपालिका-३ घर भएका ३८ वर्षीय सुरेश घर्तीमगरको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । लमही नगरपालिका-३ स्थित नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उ... थप हेर्नुहोस्

News-Image

नाबालिकालाई दबाब/प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने व्यक्ति पक्राउ

  • २०८१ फाल्गुन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नाबालिकालाई दबाब/प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ खरिबोट वनस्थली बस्ने २० वर्षीय आयुष कुँवरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल स्न्यापच्याटबाट पीडितलाई साथी बनाई फकाईफुल्याई ... थप हेर्नुहोस्

News-Image

चौबिस वर्षपछि सडक स्तरोन्नति

  • २०८१ फाल्गुन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो । बागलुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छभने गोखोलासम्मको सडक ग्राभेल भएर क... थप हेर्नुहोस्

News-Image

आजको मौसम : देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम

  • २०८१ फाल्गुन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । महाशाखाका अ... थप हेर्नुहोस्

News-Image

शिक्षिकाले तातो पन्यु हान्दा तीन विद्यार्थी घाइते

  • २०८१ फाल्गुन १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कूलका शिक्षिकाको यातनाबाट तीन जना विद्यार्थी घाइते भएका छन् । विद्यालयकी शिक्षिका एवं लेखापाल सोही ठाउँ बस्ने ३४ वर्षीया सुष्मा श्रेष्ठले यातना दिँदा कक्षा ४ मा अध्ययनरत तीन जना विद्य... थप हेर्नुहोस्

News-Image

साँखुमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

  • २०८१ माघ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ४० घाइते भएको प्रहरीले जनाएको छ । चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई याताया... थप हेर्नुहोस्

News-Image

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ माघ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कैलाली, गोदावरी नगरपालिका-११ बस्ने ४८ वर्षीय देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीको २०६७ मंसिर २७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८१ माघ ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । गोरखा, भिमसेन थापा गाउँपालिका-४ बालुवाटारस्थित बुढीगण्डकी नदी किनारमा आरूघाट गाउँपालिका-८ आरू बस्ने ७२ वर्षीय खेचरनाथ खनाल बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दाङ, तुल्सीपुर उपमहा... थप हेर्नुहोस्