
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बारा, कलैया उपमहानगरपालिका-१२ खपरताता टोलमा ना.५४ प ४७४८ नम्बरको मोटरसाइकल र ना.२ ह ५३७२ नम्बरको टेम्पो एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । दैलेख, नौमुले गाउँपालिका-६ सल्लेरी बस्ने ५३ वर्षीय सूर्य बहादुर खड्का सोही गाउँपालिका-५ सम्मेमी पानी ट्याङ्कीस्थित गोरेटो बाटोमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कपिलवस्तु, शिव... थप हेर्नुहोस्
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–३ का ६० वर्षीय गहनु चौधरीसँग आफ्नो विवाहमा चँडोल (डोली) चढेको सम्झना अझै ताजा छ । विवाहका बेला चँडोल चढ्दाको अनुभव सुनाउँदै उहाँले त्यो चलन अब विगत भयो, आजकल देख्न पाइँदैन भन्नुभयो । डम्फुको तालसँग नाच्दै गरेका जन्तीस... थप हेर्नुहोस्
दोलखा भीमसेनको शीलामा पसिना आएपछि आफूले त्यहाँ पुगी क्षमा पूजा गरेको कालीबाबाले बताउनुभएको छ । पशुपति क्षेत्रमा सञ्चालित यज्ञको पूर्णाहुतिका क्रममा नेपाल आउनुभएका कालीबाबाले आज यहाँ आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा दोलखाको भीमेश्वर मन्दिरमा हालै प... थप हेर्नुहोस्
म्याग्दी, मालिका गाउँपालिका-३ डाडाँगाउँ बस्ने ४३ वर्षीया बिना कुमारी बिकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय दलविर सिर्पालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादको क्रममा दलविरले धारिलो हतियार प्रहार गर्दा बिना कुमारीको... थप हेर्नुहोस्
झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले खोटाङको ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ । त्रिधा... थप हेर्नुहोस्
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम तथा... थप हेर्नुहोस्
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ९० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बा... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । सुनसरी, गढी गाउँपालिका-६ थलही टोल बस्ने ५० वर्षीय ज्ञानचन रिषिदेव सोही गाउँपालिका-२ थालाहा पुल नजिक निर्माणाधिन घरको आँगनमा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । सिमेन्टको रिंग र पिलर ... थप हेर्नुहोस्
