
देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । रौतहट, चन्द्रपुर नगरपालिका-७ नयाँबस्तीस्थित घर भित्र सोही ठाउँ बस्ने ३२ वर्षीया सरिता दास शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै काभ्रे, बनेपा नगरपालिका-१ रायगाउँस्थित बाटो छेउको ... थप हेर्नुहोस्
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी... थप हेर्नुहोस्
झापाबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । झापाको भद्रपुर नगरपालिका-१० केन्द्रमोड बस्ने ५४ वर्षीय चन्द्र प्रसाद गुरागाईंको घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्र प्रसाद समेत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ल... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । कपिलबस्तु, मायादेवी गाउँपालिका-२ अभिराभस्थित सडकमा ना.६ त ५३६७ नम्बरको ट्याक्टरले किचेर सोही गाउँपालिका-४ चाकरचौडा बस्ने २२ वर्षीया ममता कलवारको बिहीबार दिउँसो मृत्यु भएको छ । ट्... थप हेर्नुहोस्
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभ... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशका एक- दुई स्थानमा हल्का... थप हेर्नुहोस्
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय ६८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, ब... थप हेर्नुहोस्
गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुग्नुभयो । दुई छोरा र एक छोरीलाई हुकाई सक्नुभएका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने उमेर पनि नभएको होइन । पढ्ने उमेरमा घरायसी समस्याका कारण वि... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । कैलाली, गोदावरी नगरपालिका-३ चौकिडाँडास्थित महिला सामुदायिक वनमा गोदावरी नगरपालिका-११ लिउसन बस्ने ७९ वर्षीया नरी कामी बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै प्युठान, झिमरूक गाउँपालि... थप हेर्नुहोस्
बाँकेको नेपालगंज उपमहानगरपालिका-२० राँझा एयरपोर्टबाट स्रोत नखुलेको २४ लाख रूपैयाँ सहित पाँच जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आषिश गुप्ता, ४६... थप हेर्नुहोस्
