राष्ट्रिय समाचार

News-Image

हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ पलाती घर भएका २४ वर्षीय सञ्जय बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनला... थप हेर्नुहोस्

News-Image

ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ७६ वर्षीय नरबिर राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्प... थप हेर्नुहोस्

News-Image

प्रहरी सहायक निरीक्षक शेर्पाद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८:५६ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छिन् । उक्त अवसरमा आरोह... थप हेर्नुहोस्

News-Image

सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरु थरथर काँप्छन् । त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’ । अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर लम्पसार छ । शरीरका अङ्ग अचेत छन् । आँखा खुल्दै... थप हेर्नुहोस्

News-Image

धुलिखेल-साँगा सडकखण्डको कालोपत्र सुरु

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको कालोपत्र सुरु गरिएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । अरनिको ... थप हेर्नुहोस्

News-Image

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

हेटौँडा–काठमाडौंँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो । वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढ्न गई डाइभर्सनमा प्रयोग ... थप हेर्नुहोस्

News-Image

बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

विद्यार्थी नभएपछि म्याग्दीको बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्या... थप हेर्नुहोस्

News-Image

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना पक्राउ गरेको छ । प्रहरीले फरक–फरक स्थानबाट ७१ लाख तीन हजार नेपाली रुपैयाँ तथा ३५ हजार भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपर... थप हेर्नुहोस्

News-Image

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिकाभित्र रहेका बालबालिकाले पूर्णखोप लगाएको सुनिश्चितभएसँगै पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो । योसँगै जिल्लाका आठवटा पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ ... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

  • २०८२ जेष्ठ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

महोत्तरीको औरही नगरपालिका-४ कठुधारबाट स्रोत नखुलेको रकम ८ लाख रूपैयाँ सहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा साम्सी गाउँपालिका-७ बस्ने २५ वर्षीय रवि साह र भारत सितामढी कनवा बस्ने २० वर्षीय रितेश साह रहेका छन् । अस्... थप हेर्नुहोस्