
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चितवन, कालिका नगरपालिका-१० पाईमाराङ्स्थित सडकमा काउलेबाट सिद्धीतर्फ जाँदै गरेको बा.प्र ०३-००१ क २५८ नम्बरको जेसिबि सडकबाट करिब ३ सय मिटर तल खसेर बिहिबार दिउँसो दुर्घटना हुँदा चालक ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । रामेछाप, गोकुलगंगा गाउँपालिका-२ ठोसेस्थित खिम्ती खोलामा दोलखा जिरी नगरपालिका-२ बस्ने ५५ वर्षीय कुल बहादुर विक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्... थप हेर्नुहोस्
काठमाडौँका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ गंगा जमुना गाउँपालिका-६ घर भएकी ३२ वर्षीया सरस्वती गुरूङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका ग... थप हेर्नुहोस्
करिब ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलबस्तु महाराजगंज नगरपालिका-२ मनवलिया बस्ने ३४ वर्षीय शिव कुमार कुर्मीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । कुर्मीले ती महिलालाई दाङ घोराहीस्थित पीडितकै घरमा ढोका फोडेर प्रवेश गरी बुधबा... थप हेर्नुहोस्
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कास्की, अन्नपुर्ण गाउँपालिका-३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनारलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीको २०७९ माघ १० गतेको फैसलाले ११ महिना ८ दिन कैद सजाय, १५ हजार रूपैयाँ जरिव... थप हेर्नुहोस्
सल्यान, शारदा नगरपालिका-६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय डन राज बिष्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । डन राजले जेठ ४ गते कुटपिट गर्दा गम्भीर घाइते भएका घनश्यामको... थप हेर्नुहोस्
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आंशिकदेखि साधरणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि म... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ । पाल्पा, तिनाउ गाउँपालिका-३ तल्लो सिद्दबाबास्थित तिनाउ खोलामा डुबेर रूपन्देही बुटवल उपमहानगरपालिका-७ हिलपार्क बस्ने १७ वर्षीय राजिव लामाको बुधबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । बाँके, नेपालगंज उपमहानगरपालिका-१३ बुलबुलैया बस्ने ४० वर्षीया तैरूक खाँ को करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ । आफ्नै घरभित्र फुटेको होल्डरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको भे... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ स्थित सडकमा तुलसीपुरबाट जसपुरतर्फ जाँदै गरेको रा.६ प ६०४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीया रेश्मी खत्रीको बुधबार ... थप हेर्नुहोस्
