
सामान्यत: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहँदै आएको छ । आज दिउँसो पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यत: सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागम... थप हेर्नुहोस्
‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले इन्डोनेसियाको दक्षिणी तङेराङ, जाकार्ता शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदान प्रदान कार्यक्रममा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ । तीन दशकभन्दा लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै व... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक हैबुङ घर भएका ४६ वर्षीय चित्र बहादुर तामाङ आफ्नो कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै खोटाङ, दित्ते... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली चोकमा ना.७ ख ४७७४ नम्बरको तेल बोक्ने ट्याङकरले बा.७३ प २१६० नम्बरको मोटरसाइकलाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुपाल्चो... थप हेर्नुहोस्
मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछाम... थप हेर्नुहोस्
हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव र कोशी प्रदेशमा बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र (Deep Depression) को आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ परेका छन् । नुवाकोट, बिदुर नगरपालिका-२ बिदुरस्थित नर्थ भ्यू होटलमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ३६ वर्षीय रबिन्द्र आचार्य सहित २१ जनालाई गएराति प्रहरीले पक्रा... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । अछाम, पञ्चदेवल विनायक नगरपालिका-४ टोड्केसालमा सु.प.प्र. ०१ ००१ ह ५५४५ नम्बरको अटोको ब्रेक फेल भई पल्टिएर बुधबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहर... थप हेर्नुहोस्
सुनसरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहे... थप हेर्नुहोस्
हाल देशको पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) कोशी प्रदेश लगायत देशको प... थप हेर्नुहोस्
