नेपाल एयरलाइन्सका तीन वटा विमान सोमबार हङकङ जाँदै छन् । त्रिभुवन विमानस्थलबाट राति ८, साढे ८ र ९ बजे गरि नेपाल एयरलाइन्सका तीनवटा विमान हङकङका लागि उड्दैछन् । तीनवटै विमानले नेपालबाट यात्रु लैजाँदै छन् । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमणको ‘इपिसेन्टर’ बन्दै गएको कणार्लीमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या १९८ पुगेको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको परीक्षणमा थप ३... थप हेर्नुहोस्
रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा आईसोलेशनमा रहेका २५ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकर चौधरीका अनुसार निको भएर फर्किएकाहरु अधिकांश कपिलवस्तुका हुन् । ड... थप हेर्नुहोस्
मुलुकभर पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा पश्चिमी वायुको आंशिक प्रभावकासाथै पूर्वी भू-भागमा बनेको निम्न चापीय रेखाको प्रभावले प्रदेश ५, गण्डकी र बागमती प्रदेशमा बिहान... थप हेर्नुहोस्
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । आजै १७१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७२ पुगेको छ । संक्रमितमध्ये १२० जना उपचारपछ... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जातीय विभेद हटाउन सबैजनाले एउटै थर लेख्न प्रस्ताव गरेका छन् । आइतबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलकै क्रममा उनले रूकुम पश्चिमको घटनाको चर्चा गर्दै यस्तो प्रस्ताव गरेका हुन् । श्रम गर्नेलाई हेपेर दलित भनेर हे... थप हेर्नुहोस्
सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस भएको छ । संसदमा सरकारकातर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले संशोधन प्रस्ताव पेस गरेकी हुन् । नेपालको अद्यावधिक नक्सालाई संविधानको अनुसूचीमा रहेको नि... थप हेर्नुहोस्
बाजुराको अस्पतालमा आइसोलेशनमै रहेका बेला मृत्यु भएकी बालिकामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । बुढिगंगा–१ की २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो । आइतबार दिउँसो... थप हेर्नुहोस्
रुकुम पश्चिममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल कैलालीले आइतबार जिल्ला प्रशासन कैलाली मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । रुकुम पश्चिमको चौरझारी नगरपालिका वडा नम्बर ८ सोतीमा ६ जनाको हत्या ... थप हेर्नुहोस्
उपचारको क्रममा बिरामीको निधन भएपछि आफन्तले डाक्टरमाथि कुटपिट गरेको घटनाको विरोधमा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा डाक्टरहरुले आइतबार प्रदर्शन गरेका हुन् । जेठ १४ गते जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्र... थप हेर्नुहोस्