निजी विद्यालयहरुले २१ जेठदेखि नयाँ शैक्षिकसत्र शुरु गर्न सरकारलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ नेपा... थप हेर्नुहोस्
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट... थप हेर्नुहोस्
बेल्जियमबाट चैत ४ गते नेपाल आएकी बागलुङकी अंशु सापकोटालाई कोरोना भाइरस पुष्टि भएपछि धौलागिरि अस्पताल भर्ना गरिएको थियो। उनी २८ दिन अस्पताल बसेर निको भई १२ वैशाखमा घर फर्किइन् । अस्पताल बसिरहेको १२ दिनपछि चैत २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ... थप हेर्नुहोस्
चिया र पाम तेलपछि भारतले नेपालमा उत्पादित अलैँची आयातमा पनि अवरोध गरेको छ । अलैँची निर्यात हुने एक मात्र नाका झापाको काँकडभिट्टाबाट दुई महिनायता अलैँची निकासी ठप्प छ । कृषिजन्य उत्पादन आयात–निर्यातमा रोकावट नगर्ने दुवै देशको समझदारीविपरीत भारतको पश्च... थप हेर्नुहोस्
झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ को संक्रमण भेटिएको छ । जिल्लामा रहेका ७९ संक्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयकाअनुसार विहीबार मात्र कोशी अञ्चल अस्पताल व... थप हेर्नुहोस्
सरकारले यसअघि उपलब्ध गराउँदै आएको सबै किसिमका सामाजिक सुरक्षाभत्तालाई निरन्तरता दिने भएको छ । संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षाभत्तालाई निरन्तरता दिएको बताएका हुन् । जसका लागि सर... थप हेर्नुहोस्
कोरोना भाइरसको रोकथाम, नियन्त्र र उपचारका लागि तत्काल खर्च गर्न मिल्ने गरी सरकारले ६ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा पेश गरेको बजेटमा उक्त व्यवस्था गरिएको बताएका हुन् । यसका साथै सरकारले उच्च ... थप हेर्नुहोस्
आगामी आर्थिक वर्षका लागि संसदमा केहीबेरमा बजेट प्रस्तुत सुरु भएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको बजेटलाई अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् । स्रोतका अुसार सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लाग... थप हेर्नुहोस्
पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदिमा हाम फालेर बेपत्ता भएकामध्ये थप एक युवाको शव बिहीबार फेला परेको छ । हालसम्म यो घटनामा पाँच जनाको शव फेला परेको छ। गोविन्द शाही अझै बेपत्ता छ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीको निर्णय र धारणालाई जथाभावी व्याख्या नगर्न चेतावनी दिएको छ। निशान छाप संशोधन गर्ने विषयलाई केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गराउने पार्टीको धारणाप्रति अनावश्यक व्याख्या गरिएको भन्दै प्रवक्ता... थप हेर्नुहोस्