त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना भएको छ । शिक्षण अस्पतालमा सोमबारदेखि सुरु भएको ल्याब ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाकी निर्देशक डा. रुना झाले आग्रह गरिन् । नेपालमा कोरोना संक्रमण... थप हेर्नुहोस्
रुकुममा अन्तरजातीय प्रेम सम्बन्धको विवादका कारण दुईजनाको ज्यान गएको र चारजना बेपत्ता भएको घटनामा केटी पक्षका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । ‘केटी पक्षका ... थप हेर्नुहोस्
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए... थप हेर्नुहोस्
नेपाल प्रेस काउन्सिलले ७० ओटा अनलाइनलाई देशभर प्रसारण हुन नसक्ने गरी कारबाही गरेको छ । लकडाउन अवधिमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाउने संचारसंस्थाहरूलाई कारबाही गरेको प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनालले बताए । उनकाअनुसार चैत १० गतेदेखि... थप हेर्नुहोस्
काठमाडौँको टोखामा एक जना ज्योतिषी र एकजना किराना पसलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञिप्तमाफर्त कोरोना पुष्टि भएको जानकारी दिएका टोखा ६ धनेश्वरका पुरुष ज्योतिषी रहेको खुलेको हो । यस्तै टोखा ६ का अर्का सं... थप हेर्नुहोस्
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी एक महिला नक्कली ... थप हेर्नुहोस्
अन्ततः कोरोनाको कहर नुवाकोटको ककनी गाउँपालिका वडा नं. ३ मा पनि प्रवेश गरेको छ । वडा नं. ३ का ३९ वर्षीय एक युवामा कोरोना पोजेटिभ पुष्टि भएसँगै यो क्षेत्र पनि कोरोनाको त्रासदीबाट प्रभावित बनेको हो । शनिवार मात्र उनलाई कोरोनाको रिपोर्ट नेगेटिभ आएको ख... थप हेर्नुहोस्
चितवनको भरतपुर अस्पतालको आईसियूमा उपचारका लागि ल्याइएका एक पुरूषको मृत्यु भएको छ। उपचारका लागि नवलपरासी रामग्राम-५ बाट भरतपुर ल्याइएका ती ४८ वर्षिय पुरुष दुई दिनदेखि गम्भीर विरामी भएको अस्पतालका चिकित्सक प्रमोद पौडेलले बताए । उनलाई लुम्बिनी अञ्चल ... थप हेर्नुहोस्
रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपाली लस्करका लस्कर स्वदेश फर्किरहेका छन् । तर, किट अभावका कारण उनीहरूलाई स्वास्थ्य परीक्षण नगरी घर फर्काइँदै छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार आइतबार मात्रै गौरीफन्टा नाक... थप हेर्नुहोस्
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अन्य चार जना फरार भएका छन् । जेठ ८ गते मध्यपुर थिमि नगरपालिका वडा नं। ६ पुरानोथिमिमा बस्ने २२ वर्षको रोहित गिरीले २० वर्षकी युवतीलाई आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएको... थप हेर्नुहोस्