राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० चैत्र १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दूई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० चैत्र १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङ, कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा मे.१ ख ३३७२ नम्बरको बसले प्र.१-०२-०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सुनसरी इटहरी उपम... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा आठ जना फेला

  • २०८० चैत्र १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-११ नवजिवन टोल बस्ने ४६ वर्षीया गंगा कुमाल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी चितवन, भरतपुर महानगरपालिका-१६ स्थित नारायाणी नदीमा सोही महा... थप हेर्नुहोस्

News-Image

क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • २०८० चैत्र १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१० बस्... थप हेर्नुहोस्

News-Image

आगलागीमा जलेर मृत्यु

  • २०८० चैत्र १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दोलखा, बिगु गाउँपालिका-८ खोवाचाँगु ठुलोधारास्थित जस्ताको टहरामा सोही ठाउँ बस्ने ८३ वर्षीय खड्क बहादुर श्रेष्ठको किराना पसलमा गएराति आगलागी हुँदा उक्त आगलागीमा जलेर खड्क बहादुरको मृत्यु भएको छ । आगलागीबाट पसल पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराब... थप हेर्नुहोस्

News-Image

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८० चैत्र १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सुनसरी इटहरी नगरपालिका-५ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने ३६ वर्षीया आशा चौधरी लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरबाट २०७६ माघ ७ गते बैंकिङ कसुर मुद्दामा २ दि... थप हेर्नुहोस्

News-Image

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८० चैत्र १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सिरहा गोलबजार नगरपालिका-६ जमदह बस्ने २४ वर्षीय रविन कुमार लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक माथि कुटपिट भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट २०८० मंसिर ७ गते... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० चैत्र १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञा... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा नौ जना फेला

  • २०८० चैत्र १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा नौ जना फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल पोखरी बस्ने ४६ वर्षीय बिजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मोरङ, सुन्दरहरैचा नगरपालिका-१२ डेरा गरी बस्ने पाँच... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८० चैत्र १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरी, इटहरी उपमहानगरपालिका-१० संविधान चोकस्थित सडकमा मे.१ ख २७३४ नम्बरको बस र को.२९ प ४७६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक स... थप हेर्नुहोस्