राष्ट्रिय समाचार

News-Image

स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न गृह मन्त्रालयको अनुरोध

  • २०७७ जेष्ठ ५, सोमबार

कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यस कठिन क्षणमा अग्रपङ्क्तिमा रही खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न ... थप हेर्नुहोस्

News-Image

एक जनामा कोरोना संक्रमण देखिएपछि गाउँ नै सिल, २१ जनाको स्वाब सङ्कलन

  • २०७७ जेष्ठ ५, सोमबार

सर्लाही जिल्लाको रामनगर गाउँपालिकामा एक जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएपछि गाउँपालिका–४ बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । बहुअर्वाकी एक १८ वर्षीया युवतीमा कोरो... थप हेर्नुहोस्

News-Image

संक्रमितको मृत्यु भएपछि टोखामा २४ जनाको स्वाव सङ्कलन

  • २०७७ जेष्ठ ५, सोमबार

टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गरेको हो । सिन्ध... थप हेर्नुहोस्

News-Image

तराईमा अत्याधिक गर्मी, पहाडमा क्षणिक वर्षा

  • २०७७ जेष्ठ ५, सोमबार

आगामी बुधबारसम्म मुलुकका पहाडी भू-भागमा क्षणिक वर्षा हुने तथा मुलुकभर तापक्रम बढेर तराई क्षेत्रमा अत्याधिक गर्मी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर स्थानीय वायुको प्रभावले ... थप हेर्नुहोस्

News-Image

उपत्यकामा संक्रमित जिल्लाबाट हजारौं भित्रिए

  • २०७७ जेष्ठ ५, सोमबार

लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरु क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम जोखिएको छ । सरकारले गत चैत ११ गतेदेखि गर्दै आएको बन्दाबन्दीको समयमै विभिन्न ढंगबाट काठमाडौं उपत्यकामा संक्रमित जिल्लाबाट हजारौ... थप हेर्नुहोस्

News-Image

युनिटी लाइफका सञ्चालक विष्णु क्षेत्रीको मृत्यु

  • २०७७ जेष्ठ ५, सोमबार

बहुचर्चित युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्रीको आइतबार बिहान मृत्यु भएको छ । बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा आइतबार बिहान ९ बजे ४६ वर्षीय क्षेत्रीको मृत्यु भएको अस्पतालका सञ्चालक लोक बहादुर टण्डनले बताए । मेडिसिटी अस्पतालमा उपचार गर... थप हेर्नुहोस्

News-Image

नेपाल भारत सिमानामा नेविसंघको विरोध प्रदर्शन

  • २०७७ जेष्ठ ४, आईतवार

नेपाल विद्यार्थी सङ्घले नेपाल भारत सीमावर्ती सन्दकपुरमा भारतले नेपालको सिमाना मिचेको भन्दै विरोध गरेको छ । नेपाल विद्यार्थी सङ्घ इलाम र पाँचथर जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा भारतले अतिक्रमण गरेको नेपालको सीमा (इलाम सन्दकपुर गाउँपालिका र पाँचथरक... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट मृत्यु भएकी महिलाको १२ दिने शिशुलाई अस्पतालले नै आइसोलेसनमा ल्याक्टोजिन खुवाउँदै छ

  • २०७७ जेष्ठ ४, आईतवार

कोरोना भाइरसको संक्रमणका कारण गत बिहीबार बेलुकी मृत्यु भएकी महिलाको १२ दिने शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको आफन्तजनले बताएका छन् । धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएका शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी चिकित्सकहरुले आफूहरुलाई दिएको ... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण अर्का एक व्यक्तिको मृत्यु, कहाँका हुन् ती व्यक्ति ?

  • २०७७ जेष्ठ ४, आईतवार

बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ। यसअघि धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी २९ व... थप हेर्नुहोस्

News-Image

सरकारको नीति कार्यक्रममाथि पाँच संशोधन प्रस्ताव प्रस्तुत

  • २०७७ जेष्ठ ४, आईतवार

नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदामा प्रतिनिधिसभामा एकल र संयुक्तरूपमा गरी पाँच संशोधनका सूचना पेश भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार नेपाल सरका... थप हेर्नुहोस्