राष्ट्रिय समाचार

News-Image

जेठ पाँचसम्म लकडाउन थप्ने सरकारको निर्णय

  • २०७७ बैशाख २४, बुधबार

सरकारले जारी लकडाउनलाई जेठ पाँच गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले जेठ पाँच गतेसम्म लकडाउन थप्ने निर्णय गरेको मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । पछिल्लो पटक सरकारले घोषणा गरेको लकडाउनको समय वैशाख २५... थप हेर्नुहोस्

News-Image

आज दिउँसो तीन बजे नेकपा सचिवालय बैठक

  • २०७७ बैशाख २४, बुधबार

नेकपा सचिवालयको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । बिहीबार निर्धारित स्थायी कमिटीको बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट पेश गर्ने भनिएको राजनीतिक प्रतिवेदनको अन्तिम टुंगो लगाउने गरी सचिवालय बैठक बस्न लागेको प... थप हेर्नुहोस्

News-Image

दोस्रो पटक कोरोना संक्रमण देखिएका पुरुष अस्पताल भर्ना

  • २०७७ बैशाख २४, बुधबार

निको भएर घर फर्किसकेका काठमाडौँका एक पुरुषमा पुनः कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ । सनसिटी अपार्टमेन्टमा बस्ने उनलाई बुधबार बिहान पाटन अस्पतालमा भर्ना गरिएको श्रोतले बताएको छ । चैत ५ मा बेलायतबाट फर्केका ती पुरुष र उनकी आमाम... थप हेर्नुहोस्

News-Image

भारतमा रहेका नेपालीलाई अहिले ल्याउन सकिँदैन : गृह मन्त्रालय

  • २०७७ बैशाख २४, बुधबार

सरकारले भारतमा रहेका नेपालीलाई अहिलेको अवस्थामा देशभित्र ल्याउन नसकिने जनाएको छ । भारतमा कोराना संक्रमितको संख्या दिन–दिनै बढ्दै गएकाले त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउँदा यहाँको अवस्था भयाभह हुने सक्ने भन्दै सरकार नल्याउने निष्कर्षमा पुगेको हो ।... थप हेर्नुहोस्

News-Image

मोटरसाइकलसहित पहिरोमा पुरिएर २३ वर्षीय युवकको मृत्यु

  • २०७७ बैशाख २४, बुधबार

काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै मंगलबार राति बा ४४ प ६०८५ नं को मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा पुरिएर उक्त मोटरसाइकल चालक भीमफेदी गाउँपालिका–८ देउराली बस्ने २३ वर्षीय कृष्ण खन... थप हेर्नुहोस्

News-Image

पत्रकार महासङ्घ काठमाडौंलाई स्वास्थ्य सामग्री प्रदान

  • २०७७ बैशाख २३, मंगलवार

नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखालाई काठमाडौं महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले आज पाँच क्विन्टल चामललगायत खाद्यान्नका साथै स्वास्थ्य सामग्री प्रदान गरेकी छिन् । वडाध्यक्ष सापकोटाले केही व्यावसायिक सङ्घसंस्थासँग समन्वय गरी ती सामग्री शाखा... थप हेर्नुहोस्

News-Image

निको भएका दुई जनामा पुनः कोरोना संक्रमण देखियो

  • २०७७ बैशाख २३, मंगलवार

निको भएर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को पुन: संक्रमण देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको हो । रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट बैशाख १४ गते डिस्चार्ज भएका थिए ।... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यका प्रवेशमा कडाइ, धमाधम फर्काइँदै गाडी

  • २०७७ बैशाख २३, मंगलवार

सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् १ पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फर्पिङ, मुड्खु, जगाती, जर्सिङपौवा या अर्को क... थप हेर्नुहोस्

News-Image

रातको समयमा एटीएम फोरेर पैसा चोरियो

  • २०७७ बैशाख २३, मंगलवार

कैलालीको अत्तरियास्थित एनआईसी एसिया बैंकको एटिएम फोरेर पैसा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका-२ अत्तरीया बजार महेन्द्ननगर रोडमा रहेको उक्त एटीएम बुथ बैशाख १७ गते राती ११ बजे अज्ञात समूहले फोरेर पैसा चोरेको सिसिटिभी फ... थप हेर्नुहोस्

News-Image

एक करोड नौ लाख भारतीय रुपैयाँ बरामद

  • २०७७ बैशाख २३, मंगलवार

विराटनगरस्थित जोगवनी भन्सारबाट सशस्त्र प्रहरीले एक करोड नौ लाख भारतीय रुपैयाँसहित २ जनालाई मंगलबार पक्राउ गरेको छ । एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट मंगलबार दिउँसो एक करोड नौ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरिएको सशस्त्... थप हेर्नुहोस्