कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गौरीगंगा नगरपालिका–९ मा भएको दुर्घटनामा परी मुत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण उत्पन्न संकटपछि जारी लकडाउनका बीच पनि आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आक्रोश व्यक्त गरेको छ । पार्टीका पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई अस्पता... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जीवन र मानवताभन्दा ठूलो कुरा केही नभएको बताएका छन् । ‘असंलग्न मुलुकहरुको कोभिड १९ विरुद्ध एकता’ विषयक ‘भर्चुअल’ सम्मेलनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले मानव जीवन र इतिहासको ... थप हेर्नुहोस्
ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् । इलामको माई नगरपालिका–९ बोरुङमा ठुलो परिमाणमा विष्फोट पदार्थसहित नेत्र विक्रम चन्द विप्लब नेतृत्वका जिल्ला इन्चार्ज र २ जना कार्यकर्ता पक्राउ परेका हुन् । नेपाल प्रहरीको ... थप हेर्नुहोस्
निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज (मंगलबार) झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्... थप हेर्नुहोस्
बानेश्वरको सुकुम्बासी बस्तीमा मंगलबार बिहान बम भनी प्रेसर कुकर अज्ञात समूहले राख्दा केहीबेर स्थानीय बासिन्दा त्रसित भएको प्रहरीले जनाएको छ । बाटोमा राखिएको प्रेसर कुकर बम हुन सक्ने आशंकामा प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो । ... थप हेर्नुहोस्
महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृत्यु भएका १२ मध्ये तीन जनाको कोभिड–१९ जाँच नेगेटिभ आएपछि जिल्ला स्वास्थ्य कार्याल... थप हेर्नुहोस्
बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ । सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको निधनसँगै बेलायतमा ज्यान गुमाउने नेपालीकाे संख्या ३५ पुगेकाे हाे । गुरूङलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दि... थप हेर्नुहोस्
नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेको छ । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा यति बेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भू–भागमा वर्षा गराउने न्यून चापीय ... थप हेर्नुहोस्
सिरहाको मिर्चैया नगरपालिका-७ फुलबरियामा राहत वितरणको क्रममा झडप हुँदा प्रहरी डीएसपीसहित आठ जना घाइते भएका छन् । राहत पाउनेमा नाम समावेश नगरेको विरोधमा झडप हुँदा प्ररहीले हवाई फायर र अश्रुग्यास प्रहारको गरेको थियो । झडपमा घाइते भएका पाँच जना प्रहरी र ... थप हेर्नुहोस्