टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया प... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्स गर्ने भएका छन् । समसामयिक विषयमा ११ बजे मुख्यमन्त्रीहरू सँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। 'कोरोना रोकथामका लागि भइरहेको तयारी र आगाम... थप हेर्नुहोस्
जालिम मुखिया नामका एक व्यक्तिले ४० जना कोरोना भाइरसका शंकास्पद संक्रमित पठाएको दावी सहित भारतीय मिडियाले समाचार प्रसारण गरेपछि गृह मन्त्रालयले चासो देखाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले यसबारेका अपवाह फैलिएलगत्तै जिल्ला प्रशासन का... थप हेर्नुहोस्
मदाने गाउँपालिका २ बाँझकटेरी गुल्मीका प्रेम नेपाली पढ्दापढ्दै रोजगारीका लागि भारत पुगे । १७ वर्षीय उनी गाउँकै बाँझकेटरी माविमा कक्षा ८ मा पढ्दै थिए । घरखर्च धान्नका लागि आफू मुग्लान गएको उनी बताउँछन् । कृष्णनगर हुँदै उनी भारतको गोण्डा पुगेर उनले उ... थप हेर्नुहोस्
विश्वका १४ लाखभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ । चीनमा भने यसको कहर लगभग समाप्त भइसकेको देखिन्छ । तर, नेपालसहित विश्वका अरू भागमा यसको त्रास अझै बाँकी छ भने कतिपय क्षेत्रमा उग्ररूप लिने सम्भावना छ । मानि... थप हेर्नुहोस्
नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरेका छन् । बिहीबार बेलुका इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेलसँग अन्तरवार्ता दिँदै दाहालले अहिलेको परिस्थितिक... थप हेर्नुहोस्
नेपालगञ्जको बसुदेवपुरस्थित प्रहरी हवल्दारको घरमा काम गर्ने बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । प्रहरी हवल्दारद्वय रुस्कल शाही र शान्ता मल्ल (श्रीमान–श्रीमती)को घरमा काम गर्न राखिएकी बाजुराकी १३ वर्षीया बालिका बिहीबार राती घर परिसरमै झ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री गगन थापाले महासंकटको घडीमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई तलबभत्ता र सुविधा बढोत्तरी गरेर मनोबल बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाली प्रहरीका अधिकारीको तलब कटौती गरेर कोरोना भाइरस संक्रम... थप हेर्नुहोस्
भारतीय एक हुल मानिस बाँकेको सीमानामा देखिए । कुसुम क्षेत्रमा आइपुगेका उनीहरु अलपत्र अवस्थामा थिए । बाँके प्रहरीले उनीहरुको उद्धार गर्यो । भारत नानपाराका ६७ जना चितवन पुगेका रहेछन् । लकडाउनले गर्दा समस्या परेपछि उनीहरु घर जान भन्दै हिँडेका थिए । १... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले लकडाउनको समयमा उच्च मनोबल र सकारात्मक सोचका साथ घरमा बस्न सबैलाई आग्रह गरेका छन् बिहीबार दिउँसो एक भिडियो सन्देश सार्वजनिक गर्दै बाबुरामले लकडाउनको समयमा उच्च मनोबल र सकाराकात्मक सोच... थप हेर्नुहोस्