गण्डकी प्रदेश सरकारका अनुसार ती व्यक्ति केही दिन पहिले भारतबाट नेपाल आएका थिए । केन्द्र सरकारले प्रदेशहरुमा पठाएको पोर्टेवल पीसीआर मेसिनमा नमूना परीक्षणका क्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो । यद्यपि प्रदेश सरकारले संक्रमणको पुनः पुष्टि ... थप हेर्नुहोस्
हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला सेल्फ क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा रहेका धुर्मुस सुन्तलीले भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरिरहेका हुन्छन् । हालै धुर्मुसले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेका छन् । जाइफूलको ... थप हेर्नुहोस्
सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिइएको खबर सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन्। सरकारले सेनामार्फत ‘जी टू जी’ (सरकार-सरकार) प्रक्रियाबाट सामग्री... थप हेर्नुहोस्
सामाजिक संजाल फेसबुक मार्फत कोरोनाभाइरसबारे जनचेतना जगाउदै आएका डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक पेजमा लेख्छन् “कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? १. हामी सुख दुख सहन अभ्यस्त छौं । कठिनाइको हिमाल चढ्ने बानी हाम्रो ... थप हेर्नुहोस्
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैंसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसँगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएका कारण खपत हुन छाड... थप हेर्नुहोस्
विश्वमा फैलिएको कोरोना भाइरसको प्रभावबाट ककनी गाँउपालिका–२ पनि प्रभावित हुन सक्ने जोखिम बढेको छ । हालसम्म यस क्षेत्रमा कोरोना संक्रमित नभेटिए पनि कामको खोजी या पढाइको सिलसिलामा विदेशिएका युवाहरू स्वदेश फर्केने क्रम बढेसँगै कोरोना भाइसर फैलिन्छ कि भन्... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा शुक्रबार लकडाउन उल्लङ्घन गर्ने चार सयभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान ७ बजेसम्ममा काठमाडौंबाट चार सय ६८ जना र ललितपुरबाट १७ जना गरी चार सय ८५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लकडाउनका बेला... थप हेर्नुहोस्
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले देश ‘लकडाउन’ गरेको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर विभिन्न विधाका पूर्व निर्धाति परीक्षाहरू पनि स्थगित भएका छन् । तर ‘लकडाउन’को बेलामा पनि घरमै बसेर आफूलाई उपयोगी हुने कक्... थप हेर्नुहोस्
नेपाल आयल निगमले एकपक्षीय रूपमा पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्य घटाएकोमा त्यसले व्यवसायीलाई ठूलो मर्का परेको भन्दै क्षतिपूर्तिको मागसहित व्यवसायीहरूको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमका कार्यकारी निर्देशक... थप हेर्नुहोस्
नेपालमा अर्को कोरोना संक्रमित थपिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छैठौं कोरोना संक्रमित भेटिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । स्वास्थ... थप हेर्नुहोस्