नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न पार्टी पंक्ति र आम जनसमुदायमा अपील गरेका छन् । दाह... थप हेर्नुहोस्
भारतमा आइतबार बिहानैदेखि ‘जनता कर्फ्यू’ लागेको छ । बिहान ७ बजेदेखि राति ९ बजेसम्म ‘जनता कर्फ्यू’को आदेश पालना गर्न भारत सरकारले आग्रह गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री मोदीले देशवासीको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणसँग जुध्नका लागि जनता आफ... थप हेर्नुहोस्
आज अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भइ मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको पनि महाशाखाले जनाएक... थप हेर्नुहोस्
काठमाडौंमा कोरोनाको त्रास बढी हुने भन्दै बच्न गृह जिल्ला फर्किएका बाबुछोराको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परी उदयपुरको रौतमाई गाउँपालिका ४ का मीनबहादुर श्रेष्ठ र उनका छोरा सुविन श्रेष्ठको मृत्यु भएको हो । मीनबहादुरकी श्रीमती सुनिता घाइ... थप हेर्नुहोस्
नेपाल प्रहरीले कोभिड–१९ को सङ्क्रमण नेपालमा देखिएको भन्दै भ्रामक श्रव्य सामग्री (अडियो) बनाइ सामाजिक सञ्जालमा राख्ने एकजनालाई आज पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिर... थप हेर्नुहोस्
नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ध्यान दिँदै पत्रकार तथा सञ्चारकर्मीहरुलाई आ–आफ्नो निवास तथा घरबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ । शनिबार बसेको महासंघ केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका ल... थप हेर्नुहोस्
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमि वायूको आंशिक प्रभावका साथै स्थानिय वायुको समेत प्रभाव देखिएको जनाएको छ । शनिबार जारी मौसम पूर्वानुमान सूचनामा महाशाखाले हाल देशको पश्चिमि भू–भाग लगायत अन्य पहाडी भु–भागमा आंशिक बदली रहेको र बाँकी भागमा भ... थप हेर्नुहोस्
विश्व महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले स्कुल कलेजहरू बन्द गरेपछि अहिले काठमाडौं उपत्यका बाहिरिने यात्रुहरूको संख्या वृद्धि भएको छ । देशका विभिन्न ठाँउबाट पढाइ र कामका लागि काठमाडौं उपत्यका आएका अधिकाशं मानिसहरू यतिबेला आ... थप हेर्नुहोस्
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले कोरोना भाइरसको महामारीले सिङ्गो विश्व आतङ्कित भएको बताएका छन् । हालै एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले विश्वव्यापी महामारी... थप हेर्नुहोस्