
हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबार) सुदूरपश्चिम प्रदेश लगायत... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ५१ वर्षीय तोभान केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा केसीसहित ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट खुकुरी प्रहार तथा कुटपिट गरी ज्यान मार्ने दुई जना पक्राउ परेका छन् । भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा झापा, बुद्धशान्ती गाउँपालिका- ५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बारा, जितपुरसिमरा उपमहानगरपालिका-२ जगदम्बा फ्याक्ट्रीमा सरसफाईको काम गर्ने सोही उपमहानगरपालिका-२ प्रभाश टोल बस्ने २३ वर्षीय उज्जल कार्कीको लहरीको ठक्करबाट बुधबार दिउँसो मृत्यु... थप हेर्नुहोस्
'मलाई बहिनीले दिदी बचाउनूस् भनिरहिन् । म आफैँ भूकम्पमा पुरिएकी थिएँ । मेरो सास रोकिएको थियो । म बोल्नै र हलचल गर्न सकिरहेकी थिइनँ । मैले टुलुटुलु हेर्नुबाहेक केही गर्न सकिनँ । मैले उनलाई बचाउन सकिनँ । मैले बहिनीलाई मेरै कारणले गुमाएँ' भन्दै चित्कारिए... थप हेर्नुहोस्
हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) देशको पहाडी भू-भागमा आंशि... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित सडक पेटीमा रहेको ह्विलचेयरमा रौतहट चन्द्रपुर नगरपालिका-२ वेताउना घर भई हाल काठमाडौं थापाथली बस्ने ३५ वर्षीय नारायण राम मंगलबार मृत अवस्थामा फेला परेका ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ परेका छन् । काठमाडौं, नागार्जुन नगरपालिका-२ ठुलोभर्याङस्थित गैरिगाउँ नजिक डेरा गरी बस्ने सिन्धुपाल्चोक तातोपानी घर भएकी ३७ वर्षीया साङ्गु शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सर्लाही, गोडैता नगरपालिका-१० सिसौटियास्थित सडकमा ना.५ त ६१८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर मंगलबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रय... थप हेर्नुहोस्
काठमाडौंबाट स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भ... थप हेर्नुहोस्
