राष्ट्रिय समाचार

News-Image

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयद्वारा फोहोरमैला बिर्सजनमा अवरोध

  • २०८० श्रावण १, सोमबार
  • नवकान्तिपुर संवाददाता

बन्चरेडाँडा ल्याण्डफिल साइटमा बिर्सजन गर्दै आएको फोहोरमैला स्थानीयबासीले अवरोध गरी बिर्सजनमा रोक लगाएका छन् । काठमाडौबाट फोहोरमैला बोकेर बन्चरेडाडा पुगेका सयौ कन्टेनरहरु स्थानीयहरुले पर्काइदिएका छन । सोमबारबाट शुरु भएको आन्दोलन टुङ्गोमा नपुगी नरोकिने... थप हेर्नुहोस्

News-Image

आज साउने सङ्क्रान्ति मनाइँदै

  • २०८० श्रावण १, सोमबार
  • नवकान्तिपुर संवाददाता

सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० श्रावण १, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखी सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र कर्णाली प्रदेशका थोरै लगायत बांकी प्र... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०८० असार ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् ।  सुनसरी,  बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्रस्थित कोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी २५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै मुस्ताङ, थासाङ गाउँपालिका-१ टुक... थप हेर्नुहोस्

News-Image

जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुग्यो (अपडेट)

  • २०८० असार ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

पर्वतमा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । शनिबार राति पर्वतको कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जिप कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा दुर्घटना भएको हो । दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स... थप हेर्नुहोस्

News-Image

जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ११ जना घाइते

  • २०८० असार ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

पर्वतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शनिबार राति पर्वतको  कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जिप कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० असार ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थान को आसपास अवस्थित रहेको छ । हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै म... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० असार ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं, महानगरपालिका-३२ कोटेश्‍वरस्थित कान्तिपुर गेष्ट हाउसको कोठा नम्बर ३०३ मा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-५ घर भएका ४१ वर्षीय यादव प्रसाद सापकोटा शनिबार मृत अवस्थामा फेला परेका छन् । ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०८० असार ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ ।हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । बाग... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८० असार २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । झापा, मेचिनगर नगरपालिका-१२ स्थित धाईजन चोकमा हाल नम्बर नखुलेको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय राजन बिकको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । ... थप हेर्नुहोस्